News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट

    प्राइम लाईफका विभिन्न भुक्तानीहरु स्वचालित रुपमा लाभग्राहीको खातामा जम्मा हुने

    काठमाडौं । प्राइमलाईफ इन्स्युरेन्स कंम्पनी लिमिटेडले शुक्रबारबाट आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको सुरु गरेको छ । यसरी एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यस भित्र रहेका एनसीएचएल आइपीएस तथा...बाँकी

    नेपाल बैंकको अध्यक्षमा मरासिनी नियुक्त

    काठमाडौं । नेपाल बैंकको अध्यक्षमा मधुकुमार मरासिनी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बसेको बैठकले मरासिनीलाई अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्ष बासुदेव अधिकारीले केही दिनअघि मात्र राजीनामा दिएका थिए । मरासिनी नेपाल सरकारका...बाँकी

    लक्ष्मी लघुवित्तद्वारा ग्राहकलाई दुईदिने बेमौसमी तरकारी खेती तालिम

    काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले बझाङको चैनपुर, बैतडीको पाटन तथा अछामको साँफेबगर गरी ३ वटा शाखामा आवद्ध ग्राहकहरुलाई क्रमशः दुईदिने बेमौसमी तरकारी खेती तालिम प्रदान गरेको छ । माघ २७ गतेदेखि फागुन ४...बाँकी

    साधना लघुवित्तमा रोजगारी अवसर

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले नायब महाप्रबन्धक पदका लागि कर्मचारीको माग गरेको छ । मिति २०७७/११/०५ गते वित्तीय संस्थाले प्रकाशित गरेको सूचनामा जनाएअनुसार आप्mनो योग्यता पुगेका जो कसैले मिति २०७७/११/११ गतेसम्म उक्त पदका लागि...बाँकी

    महिला लघुवित्तको आइपिओमा १५ लाख १९ हजारको आवेदन

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयरमा अहिलेसम्मकै सर्वाधिक आवेदन परेको छ । संस्थाको प्राथमिक शेयरमा १५ लाख १९ हजारको आवेदन परेको हो । यस अगाडि नेपाल इन्फ्राष्ट्रक्चरको आइपिओमा १४ लाख ७५ हजारको आवेदन...बाँकी

    सिभिल लघुवित्तको प्रस्तावित लाभांश स्वीकृत

    काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकले संस्थाले प्रस्ताव गरेको ३.६८४२ प्रतिशत लाभांशलाई स्वीकृति दिएको हो । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ३.५ प्रतिशत...बाँकी

    समृद्धि फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र बीओके क्यापिटल मार्केट लिमिटेडबीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध गर्नेबारे द्विपक्षीय सम्झौता भएको छ । कम्पनीको हालै सम्पन्न साधारणसभाले २ः१ का दरले हकप्रद शेयर जारी गर्ने निर्णय...बाँकी

    नेपाल टेलिकमद्वारा ‘एनटी च्याटबोट’ सेवा सञ्चालन

    काठमाडौं । नेपाल टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबोट सेवा शुभारम्भ गरिएको छ । कम्पनीको वेबसाइट (www.ntc.net.np) खोल्नासाथ सुुरु पेजमा...बाँकी

    एनएमबि बैंकको कृषि बजारमा क्यूआर कोडबाट कारोबार सुरु

    काठमाडौं । एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले विर्तामोड कृषि बजारमा क्षेत्रमा क्यूआरमार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न एक कार्यक्रमको आयोजना गरेको छ । विर्तामोड कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद पौडेलसहित विर्तामोड नगरपालिका–५ का...बाँकी

    किसान लघुवित्तको नाफामा उल्लेख्य बृद्धि

    काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल...बाँकी