News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, लाभांश

    प्रभु बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । प्रभु बैंकको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको बुधबार मात्रै एक करोड ०३ लाख १५ हजार ५०६ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, बैंकको बोनस...बाँकी

    मिर्मिरे लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको शाखा कार्यालय डंग्राहा, मोरङ्गले करिब १०० जना महिला सदस्य तथा विद्यार्थीको सहभागितामा वित्तीय साक्षरता जनचेतना, प्रहरी समुदाय साझेदारी कार्यक्रम र बीउ...बाँकी

    मोलुङ्ग हाइड्रोपावर कम्पनीको साधारण शेयर निष्काशन सम्झौता

    काठटमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड, रजिष्टर्ड कार्यालय रविभवन, काठमाडौं (आयोजना स्थल ओखलढुङ्गा) को सर्वसाधारणहरुको लागि निष्काशन गरिने रु. १००/– अंकित दरको साधारण शेयर ३५,३१,००० (आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई छुट्टयाइएको ८,०२,५०० कित्ता शेयर समेत)...बाँकी

    विजय लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने

    काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । फागुन १५ गते विजय विकास स्रोत केन्द्र गैडाकोट–८ मा सम्पन्न विशेष साधरणसभाले प्राप्ति गर्ने...बाँकी

    इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स नेपालको अध्यक्षमा सुशील तण्डुकार निर्वाचित

    काठमाडौं । इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालको अध्यक्षमा सुशील तण्डुकार निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न आईएई नेपालको तेस्रो साधारणसभाले उपाध्यक्षमा पवित्रविक्रम राणा र सशीन्द्र भण्डारी, महासचिवमा वाशुदेव तिमल्सिना, सचिवमा विश्वास घिमिरे, कोषाध्यक्षमा...बाँकी

    विवेक अटोमोवाइलस्को “वेलफेर राइड” कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी बिक्रेता प्रतिष्ठित औद्योगिक तथा व्यापारीक घराना एम भी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइलस् प्रा.लि.ले यहि फेब्रुअरी २६ तारिख, मिति २०७७÷११÷१४ गते “वेलफेर राइड” कार्यक्रम आयोजना सम्पन्न गरेकोे छ...बाँकी

    सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौताको पुनः नवीकरण

    काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण भएको हो । सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी...बाँकी

    सिद्धार्थ बैंक र त्रिसारा रेष्टुरेन्टबीच छुटसम्बन्धी सम्झौता

    काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले काठमाडौंको दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइडस्थित त्रिसारा रेष्टुरेन्ट एण्ड बारमा छुट पाउने भएका छन् । सोसम्बन्धी बैंक र त्रिसाराबीच सम्झौता भएको छ । बैंक र त्रिसारा रेष्टुरेन्टबीच भएको सम्झौताअनुसार बैंकका...बाँकी

    नवीन्द्रराज जोशीको अवस्था गम्भीर

    काठमाडौं । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उहाँको काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको छ । अस्पतालले आज दिउँसो ३ बजे एक पत्रकार सम्मेलन गरी...बाँकी

    महासंघको द्विराष्ट्रिय एवं गैरआवासिय नेपाली समन्वय फोरम विस्तार

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम विस्तार गरेको छ । महासंघका केन्द्रीय सदस्य एवं फोरमका सभापति देशबन्धु बस्नेत (अजित) संयोजकत्वमा उक्त फोरम विस्तार गरिएको हो । बिहीबार एक कार्यक्रमबीच...बाँकी