News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, व्यापार व्यवसाय, समाचार

    सर्बोत्तम सिमेन्टले आइपिओ निष्काशन गर्न बिक्री प्रवन्धक नियुक्त

    काठमाडौं । सर्बोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ग्लोबल आइएमईसँगै सहबिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन् । बुधबार...बाँकी

    सनराइज ब्लूचिप फण्डको आधाभन्दा बढी इकाई दुई दिनमै बिक्री

    काठमाडौं । सनराइज क्यापिटलले बिक्रीमा ल्याएको सनराइज ब्लूचिप फण्डको दोस्रो दिनसम्म इकाई खरिदको लागि कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भइसकेको छ । क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार जना आवेदकहरुबाट कुल इकाईको ५०.६ प्रतिशत...बाँकी

    बजेट निर्माणका आधार र मार्गदर्शन प्रस्तुत सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न अर्थ मन्त्रालयद्वारा मन्त्रालयहरुलाई आग्रह

    काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८÷७९ को बजेट निर्माणका आधार र मार्गदर्शनबारे जानकारी गराउँदै पूर्व निर्धारित समयमा सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ । सरकारका मुख्य सचिव, सचिवहरु, राष्ट्रिय योजना आयोगका सदस्यसहित...बाँकी

    आईएमई गु्रपको तेस्रो आइएमई टेनिस प्रतियोगिता हुँदै

    काठमाडौं । आइएमई ग्रुपको तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता–२०२१ हुने भएको छ । काठमाडौंस्थित मण्डीखाटार टेनिस क्लबमा यहीँ चैत १७ गतेदेखि २२ गतेसम्म आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा यू ८–यू १६ उमेर...बाँकी

    हिमालयन बैंकको सामुदायिक विद्यालयलाई आर्थिक सहयोग

    काठमाडौं । हिमालयन बैंकले खप्तड छेडेदह गाउँपालिकामा आयोजित एक समारोहबीच त्यहाँ सञ्चालित ३१ वटा सामुदायिक विद्यालयहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ । बैंक र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको ‘एक घर एक बैंक खाता’...बाँकी

    डा. नवराज लम्साल ‘महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७’ द्वारा सम्मानित

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७’ द्वारा डा. नवराज लम्साललाई सम्मानित गरेको छ । बैकले मातृभूमि साहित्य समाजसँग समन्वय गरी वार्षिक रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा शनिबार लम्साललाई सम्मानित गरेको...बाँकी

    महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त

    काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बोधराज देवकोटा नियुक्त भएका छन् । उनलाई बैंकको सञ्चालक समिति बैठकले सीईओमा नियुक्त गरेको हो । दुई दशकदेखि बैंकिङ क्षेत्रमा अनुभव लिइसकेका देवकोटा यसअघि सिटिजन्स बैंकको...बाँकी

    विराटनगर मेडिकल कलेज रुटमा कुद्ने रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने

    विराटनगर । विराटनगर नोबेल मेडिकल कलेज रुटमा कुद्ने अटो रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैङ्कले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको हो...बाँकी

    मेगा बैंकको तयारी पोशाक उत्पादकलाई आकर्षक कर्जा सुविधा दिने

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आबद्ध व्यवसायीलाई आकर्षक कर्जा सुविधा दिने भएको छ । मेगा बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघबीच भएको सम्झौताअनुसार, मेगा बैंकले संघमा...बाँकी

    इग्निसन अटो प्रालिद्वारा ‘भी.आर. एक्स्फोरिङ एडभेन्चर नामक ‘टुरिङ’ कार्यक्रम आयोजना सम्पन्न

    काठमाडौं । नेपालमा हार्डफोर्ड मोटरसाइलको आधिकारिक विक्रेता इग्नीसन अटो प्रा लि.ले ‘भी.आर. एक्स्फोरिङ एडभेन्चर नामक ‘टुरिङ’ कार्यक्रम आयोजना सम्पन्न गरेको छ । हार्डफोर्ड मोटरसाइलको आधिकारिक विक्रेता इग्नीसन अटो प्रा लि.ले आफ्ना प्रिय ग्राहक महानुभावहरुलाई को...बाँकी