News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    सूर्या लाइफ इन्स्योरेन्स १४औं वर्षमा प्रवेश

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले यस अवसरमा आफुहरुलाई जीवन बिमाको क्षेत्रमा सवल कम्पनीको रुपमा स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने समस्त गार्हक वर्ग,...बाँकी

    एनएमबिको कन्ट्याक्टलेस कार्डबाटै बस भाडा तिरिने

    काठमाडौं । एनएमबि बैंकले बस भाडा तिर्नको लागि कन्ट्याक्ट लेस कार्ड जारी गरेको छ । हालको प्रतिकुल परिस्थितिमा ग्राहकलाई बस भाडा तिर्ने कार्यमा सहजता होस भन्ने उद्देश्यका साथ बैंकले यो सेवा प्रदान गर्न शुभारम्भ गरेको...बाँकी

    आरम्भ चौतारी लघुवित्तको अधिकांश सूचक सकारात्मक

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले तेस्रो त्रैमाससम्म ७ करोड ८३ लाख ३६ हजार खुद नाफा गरेको छ । गत आर्थिक...बाँकी

    सनराइज बैंकको हेटौंडाको तरकारी बजारमा क्युआर कोड भुक्तानी सेवा

    हेटौंडा । वागमती प्रदेशको राजधानी हेटौंडामा सनराइज बैंक हेटौंडा शाखाले तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । वागमती प्रदेश राजधानी हेटौंडा बजारमा रहेको खोपेगल्ली तरकारी बजारमा मोबाइल...बाँकी

    रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन

    काठमाडौं । रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा...बाँकी

    बेष्ट फाइनान्सको वार्षिक साधारणसभा ३१ वैशाखमा हुने

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको वार्षिक साधारणसभा बैशाख ३१ गते शुक्रबार हुने भएको छ । संस्थाले सो दिन बिहान ११ बजे काठमाडौंको कमलादीस्थित प्रधान कार्यालयमा आफ्नो २४औं वार्षिक साधारणसभा गर्ने भएको हो । सभाले संस्था...बाँकी

    प्राइम बैंकको ऋणपत्र रजिष्टारमा आरबीबी मर्चेन्ट नियुक्त

    काठमाडौं । प्राइम कमर्शियल बैंकको ऋणपत्र रजिष्टारमा आरबीबी मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । कम्पनीको ऋणपत्र रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण काम गर्नका लागि बैंकले आरबीबी मर्चेन्टलाई ऋणपत्र रजिष्टारमा नियुक्त गर्ने निर्णय गरेको हो । उक्त निर्णय...बाँकी

    ज्योति बैंकको वितरणयोग्य नाफामा उल्लेख्य सुधार

    काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३८.१९ प्रतिशत बढिले खुद नाफा बढाएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्मा ४३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको...बाँकी

    मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएको प्रति सरोकारवालाहरुद्वारा असन्तुष्टि

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोर्खाले हचुवाको भरमा मनकामना केबुलकार बन्द गर्न आदेश गरेको छ । उक्त आदेशबाट स्थानीय व्यवसायीदेखि यात्रुहरुले असन्तुष्टि व्यक्त गरेका छन् । मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनि...बाँकी

    ग्लोबल आइएमई र स्पर्श लघुवित्तको एकीकृत कारोबार सुरु

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र स्पर्श लघुवित्त वित्तीय संस्थाको आज (बैशाख ८ गते) देखि एकीकृत कारोबार सुरु भएको छ । स्पर्श लघुवित्तलाई प्राप्ति गरेपश्चात ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार...बाँकी