काठमाडौं । युनाइटेड फाइनान्सको बैशाख १९ गतेदेखि सेयर कारोबार रोक्का भएको छ । नबिल बैंकले संस्थालाई प्राप्ति अर्थात एक्वायर गर्ने प्रक्रिया अगाडि बढाएसँगै नेप्सेले संस्थाको दोस्रो बजारमा सेयर कारोबार रोक्का गरिदिएको हो । नबिल बैंकले...बाँकी
काठमाडौं । निषेधाज्ञाको बेलामा आफ्ना ग्राहक तथा सेवाग्राहीहरुले सहज र सुलभ ढंगले सेवा पाऊन् भन्ने उद्देश्यले सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको छ । निषेधाज्ञा अवधिमा बैंकका ग्राहकहरुले आधारभूत बैंकिङ्ग सेवा लिन...बाँकी
काठमाडौं । गोर्खाज फाइनान्सले आगामी बैशाख २१ गते आह्वान गरेको २६औं वार्षिक साधारणसभा स्थगित भएको छ । कोभिड–१९ को दोस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै संस्थाले उक्त दिन गरिने भनिएको सभा हाललाई स्थगित गरेको हो ।...बाँकी
काठमाडौं । एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड-II को इकाईहरु तेस्रो दिनमा नै बिक्री भई सकेको छ । क्यापिटलका अनुसार तेस्रो दिनसम्म कुल ५६ हजार १ सय २ आवेदकहरुबाट ११२.३० प्रतिशत इकाइका लागि...बाँकी
काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि मिति २०७८ वैशाख १७ गतेदेखि प्रति कित्ता रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । सो मध्ये कम्पनीले २%...बाँकी
काठमाडौं । सनराइज बैंकले समता शैक्षिक गुठीलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ७७ वटा जिल्लामा ८० वटा विद्यालय सञ्चालन गरी ७ हजारभन्दा बढी विद्यार्थीहरुलाई मासिक शुल्क १०० रूपैयाँमा...बाँकी
काठमाडौ । सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासमा ६२ करोड ८५ लाख २१ हजार नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा करिब ६९ प्रतिशतले बढी...बाँकी
काठमाडौं । नबिल बैंकलेले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ३ अर्ब ६७ करोड रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा १६.५० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३...बाँकी
काठमाडौं । सनराइज बैंकले संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा...बाँकी
काठमाडौं । नेपाल बैंकले नेपाल वायुसेवा निगमलाई डिजिटल भुक्तानीको लागि क्युआर सेवा प्रदान गरेको छ । निगम र बैंकबीच डिजिटल भुक्तानीको लागि मंगलबार सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र निगमका...बाँकी