काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको चरिकोट शाखाले निःशुल्क खाना वितरण गरेको छ । लघुवित्तले चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमणबाट उपचार गराइरहेका बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई निःशुल्क खाना वितरण गरेको हो । हाल संक्रमणबाट...बाँकी
काठमाडौं । नेपाल टेलिकमका ग्राहकहरुले निषेधाज्ञामा व्यालेन्स ट्रान्सफर, रिचार्ज तथा गिफ्ट प्याकेजका सुविधाहरु उपलब्ध गराउने भएको छ । निषेधाज्ञाको समयमा घरमै बसी Work From Home, Online Classes, Webinar जस्ता क्रियाकलापमा संलग्न हुनुपर्ने ग्राहकवर्गका लागि सेवाहरु...बाँकी
काठमाडौं । नेपाल टेलिकमले ग्राहकको माग अनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा LTE प्रविधि अन्तर्गत VoLTE (Voice Over Long Term Evolution) सेवा सञ्चालनमा ल्याउने भएको छ । विश्व दूरसञ्चार तथा सूचना...बाँकी
काठमाडौं । नबिल बैंकले वेबसाइटमार्फत नबिल आईकार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ । आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राख्दै बैंकले उक्त सुविधा ल्याएको हो । यस नयाँ सुविधामार्फत नबिल बैंकमा खाता भएका ग्राहकले आफै...बाँकी
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकरण खारेज भएको छ । नेप्सेले बैंकको ‘७.२५ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०७७’ को सूचीकरण आज जेठ २ गतेदेखि खारेज गरेको हो । बैंकको जारी...बाँकी
काठमाडौं । कोरोना संक्रमणको बढ्दो क्रमसँगै संक्रमित बिरामीहरुको उपचारको क्रममा अस्पताल तथा नर्सिङ्ग होमहरुमा देखापरेको अक्सिजनको चरम अभावलाई मध्यनजर गर्दै सिद्धार्थ बैंकले अक्सिजन लोन नामक सहुलियतपूर्ण विशेष कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले अक्सिजन...बाँकी
काठमाडौं । कोभिड–१९ का कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा र लकडाउनको अवस्था छ । यस विषम परिस्थितिलाई मध्यनजर गरी नेपाल टेलिकमले बैशाख ३१ देखि एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफरको रुपमा अनलिमिटेड डे डाटा...बाँकी
काठमाडौं । एनएमबि बैंक ग्राहकले अब घर तथा कार्यालयबाटै केवाईसी भर्न सक्ने भएका छन् । बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा एक सफल प्रयास सृजना गर्न अनलाईन केवाईसी अघि सारेको हो । यो सेवाको सुरूवातसँगै...बाँकी
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सले बैशाख ३१ गतेदेखि मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिदिएको हो...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स र क्लिनिक वन काठमाडौंबीच कोभिड–१९ अघि र पछिको सेवासम्बन्धी सम्झौता भएको छ । निषेधाज्ञामा कम्पनीका ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागि स्वास्थ्यसम्बन्धी आवश्यक सहयोग पुर्याउने उद्देश्यले कम्पनीले सिटिजन केयर सुविधाअन्तर्गत क्लिनिक...बाँकी