News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    समृद्धि फाइनान्सको कम्पनी सचिवमा लोहनी नियुक्त

    काठमाडौं । समृद्धि फाइनान्सको कम्पनी सचिवमा टिका निधि लोहनी नियुक्त भएका छन् । कम्पनीले नेप्सेमार्फत सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । यसअघिका कम्पनी सचिव अनु भट्टराईले राजीनामा दिएकाले कम्पनीको प्रमुख कार्यकारी अधिकृत लोहनीलाई...बाँकी

    डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा श्यामकृष्ण दाहाल नियुक्त

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा श्यामकृष्ण दाहाल नियुक्त भएका छन् । संस्थाका स्वतन्त्र सञ्चालक नरेशमान प्रधानको बैशाख २६ गते असामयिक स्वर्गारोहण भएको हुँदा कम्पनीको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई...बाँकी

    रिलायन्स इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा सरीता भट्ट अधिकारी नियुक्त

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा सरीता भट्ट अधिकारी नियुक्त भएकी छिन् । चैत १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।...बाँकी

    भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

    काठमाडौं । भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ । आगामी जेठ २२ गते हुने भनिएको उक्त लिखित परीक्षा स्थगित भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागले कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा...बाँकी

    सिटजन्स बैंक र सिर्जना फाइनान्सले डाके विशेष साधारणसभा

    काठमाडौं । सिटिजन्स बैंक र सिर्जना फाइनान्सले मर्जरको विशेष प्रस्तावसहित जेठ २७ गते विशेष साधारणसभा डाकेका छन् । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई एक कित्ता बराबर ०.९५ कित्ताको अनुपातमा प्राप्ति गर्ने भएको छ । दुबैले भर्चुअल...बाँकी

    फरवार्ड लघुवित्तद्वारा अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान

    काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्थाले कोशी कोभिड अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग गरेको छ । कोडिभ जोखिमको यस्तो संकटमा बिरामीहरुलाई राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको संस्थाले जनाएको छ । फरवार्डकी अध्यक्ष भगवती चौधरीले कोशी...बाँकी

    कोभिड–१९ को दोस्रो लहरसँगै अर्थतन्त्र थप चुनौतीपूर्णः गभर्नर अधिकारी

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको धारणा राखेका छन् । भर्चुअल माध्यमद्वारा २०७८ जेठ १० गते सञ्चालित एसियन क्लियरिब युनियन, सञ्चालक समितिको ४९औं वैठकलाई...बाँकी

    स्वावलम्बन लघुवित्तद्वारा कोरोना संक्रमितलाई राहत वितरण

    काठमाडौं । स्वावलम्बन लघुवित्तद्वारा कोरोना संक्रमित सदस्यलाई राहत वितरण गरेको छ । लघुवित्तले कोरोना संक्रमणको दोस्रो लहरको कारण आय आर्जन गर्न नसकेका विपन्न सदस्य र उनीहरुका परिवारलाई दैनिक रुपमा राहत वितरण गरिरहेको छ । लघुवित्तले...बाँकी

    प्रभु बैंकद्वारा ४ अर्बको ऋणपत्र निष्काशन

    काठमाडौं । प्रभु बैंकको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले आज (जेठ ११ गते) देखि १० वर्षे ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ नामक ऋणपत्र निष्काशन खुला गरेको हो । बैंकले...बाँकी

    महालक्ष्मी विकास बैंकले ५.५ प्रतिशत ब्याज दिने

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो २७औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा आकर्षक वार्षिक ५.५ प्रतिशत ब्याजदरको वैभब बचत खाता सञ्चालनमा ल्याएको छ । कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो...बाँकी