News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    ‘जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोबल बढाऔं’

    काठमाडौं । सरकार र बैंक तथा वित्तीय संस्थाका सरोकारवालाहरूले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति व्यवस्थापनका लागि हातेमालो गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण...बाँकी

    सिटिजन लाइफको लोयल्टी बोनस सहितको आकर्षक सावधिक बीमा योजना सार्वजनिक

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले लोयल्टी बोनसको समेत सुविधा भएको ‘सिटिजन बचत वृद्धि योजना’ सावधिक जीवन बीमालेख भोलि आइतबारदेखि प्रचलनमा ल्याउने भएको छ । इन्स्योरेन्सले नियमित बोनस रकमका अतिरिक्त लामो समयसम्म बीमालेखलाई निरन्तरता दिएर कम्पनीसँग...बाँकी

    एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, यस्ता छन् मुख्य एजेण्डा

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारणसभा डाकेको छ । बैंकको असार ६ गते बसेको सञ्चालक समितिको बैठकले असार २९ गते झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहानको ११ बजे सभा गर्ने निर्णय गरेको हो...बाँकी

    विश्व बैंकको आईडीए-२१ बैठक समापन गर्दै अर्थमन्त्रीले के भने ?

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) परिपूरण बैठकको समापन गरेका छन्। चार दिनसम्म होटल सोल्टीमा चलेको बैठकको शुक्रबार साँझ मन्त्री पुनले समापन गरेका हुन्। बैठकको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल...बाँकी

    समृद्धि फाइनान्सको औरही शाखाले मनायो पहिलो बार्षिकोत्सब

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको औरही शाखा कार्यालयले आफनो पहिलो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले औरही नगरपालिकाका स्थानीय व्यापारीहरु, वचतकर्ताहरु,बुद्विजिवि, समाजसेवी, सुरक्षा निकायका...बाँकी

    दोस्रो नेशनल बैकिङ डिस्कोर्सः बैंकिङ क्षेत्रको मौद्रिक नीतिसँगको अपेक्षा सत्रमा डा. महत

    काठमाडौं । दोस्रो नेशनल बैकिङ डिस्कोर्स २०२४ मा वक्ताका रुपमा निवर्तमान अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत सहभागी हुने भएका छन् । ‘बैंकिङ क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा’ शीर्षकको छलफलमा...बाँकी

    एशियन लाइफद्वारा १० लाख ५९ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धादिङ शाखा कार्यालयले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं ५ मा बसोबास गर्ने स्व.विष्णु बहादुर श्रीमलको परिवारलाई बीमा दाबी वापतको रकम...बाँकी

    समृद्धि फाइनान्सको गैर शाखाले मनायो पहिलो बार्षिकोत्सब

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको शाखा कार्यालय गैर, सर्लाहीले आफनो पहिलो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शाखाले बर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको थियो । शाखाले स्थापनाकालदेखि हालसम्म १६०० ग्राहकलाई आवद्ध गर्दै...बाँकी

    काठमाडौंमा आजबाट विश्व बैंकको तेस्रो रिप्लेनिसमेन्ट बैठक

    काठमाडौं । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ साइकलको तेस्रो रिप्लेनिसमेन्ट बैठक आज असार ४ गतेबाट सुरु हुँदैछ। बैठक असार ७ गतेसम्म चल्नेछ। बैठक आयोजना गर्न नेपालले गरेको प्रस्तावलाई विश्व बैंक व्यवस्थापनले स्वीकार गरी...बाँकी

    बेष्ट फाइनान्सको शेयर लिलामीमा विक्री खुला

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आज असार ४ गतेबाट ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक समुहको शेयर गोप्य शिलबन्दी मार्फत विक्री गर्ने भएको छ । कम्पनीको हकप्रद शेयरको विक्री खुला गरी आवेदन माग...बाँकी