News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    सिटिजन्स बैंकको पौने २ करोड कित्ता सेयर सूचीकृत

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको १ करोड ८४ लाख ५० हजार ३८२ कित्ता सेयर सूचीकृत भएको छ । बैंकको चुक्ता मूल्य एक सय रुपैयाँ दरको सो मात्राको सेयर सूचीकृत भएको हो । नेप्सेले साविक तिनाउ...बाँकी

    निर्माण आयोजनाको धरौटी रकम शतप्रतिशत फिर्ता गर्नुपर्छः एफक्यान

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)ले निर्माण आयोजनाहरूको म्याद स्वतः एक वर्ष म्याद थप गरिनुपर्ने धारणा राखेको छ । बजेटमा निर्माण आयोजनाहरूको ६ महिना मात्र म्याद थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै महासंघले २०७८...बाँकी

    हिमालयन जनरल इन्स्योरेन्सको २७औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २७औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा केन्द्रीय कार्यालय थापा गाउँमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । साधारणसभाले सञ्चालक समितिले यस अगाडि प्रस्ताव गरेको तीन प्रतिशत बोनश...बाँकी

    महुली लघुवित्तद्वारा वृद्धवृद्धा लक्षित स्वास्थ्य सामग्री हस्तान्तरण

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय वालांखाले शुक्रबारका भोजपुर जिल्लास्थित आमचोक गाउँपालिकामा सञ्चालनमा आएको कोभिड–१९ बिरुद्धको भेरोसेल खोप अभियानलाई लक्षित गरी आज एक कार्यक्रमका बीच वृद्धवृद्धालाई लक्षित गरी स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...बाँकी

    नेरुडे लघुवित्तको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट

    काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ्ग नियुक्त भएका छन् । संस्थाले साउन १ गतेदेखि लागू हुने गरी आरबिबि मर्चेन्टलाई एक वर्षको लागि सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । उक्त निर्णय...बाँकी

    नबिल बैंकलाई ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति

    काठमाडौं । नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । जसमध्ये...बाँकी

    हिमाल दोलखा हाइड्रोपावरको नाफा घट्यो

    काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणका अनुसार कम्पनीले यस त्रैमासको अवधिसम्ममा ११ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन...बाँकी

    नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गर्ने प्रस्ताव पारित

    काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने प्रस्ताव पारित छ । जेठ २५ गते सम्पन्न संस्थाको विशेष साधारणसभाले निलकण्ठ गाउँपालिका–३ धादिङबेसीस्थित नेशनल माइक्रो फाइनान्समा समाहित हुने प्रस्ताव पारित...बाँकी

    शैक्षिक प्रमाणपत्र हातमा लिएर जाँदैमा २५ लाख रूपैयाँ ऋण पाइँदैनः गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हातमा शैक्षिक प्रमाणपत्र लिएर बैंक जाँदैमा २५ लाख रुपैयाँ ऋण नपाइने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ –नाफिज)ले आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले सरकारले बजेटमा...बाँकी

    राबा बैंकको ऋणपत्र मंगलबारबाट बिक्री खुला हुने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको 8.5% RBBL Debenture, 2083 नामको ऋणपत्र जेठ २५ गते मंगलबारबाट बिक्री खुला हुने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब...बाँकी