काठमाडौं । नेको इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्सले सो दिन आफ्नो २५औं वार्षिक साधारण सभा डाकेको हो । सभाले सेयरधनीलाई १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै...बाँकी
काठमाडौं । नेपाल बैंकका नवनियुक्त सञ्चालक सुमन दाहालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । दाहालले असार ७ गते सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीबाट शपथ लिएका हुन् । नवनियुक्त सञ्चालक दाहाल नेपाल सरकार,...बाँकी
काठमाडौं । मेगा बैंक नेपालले किसानहरुलाई हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधिमैत्री किसान कार्ड सहित कृषि कर्जा सर्वसुलभ रुपमा उपलब्ध गराउन सम्झौता गरेको छ । बैंकको तर्फबाट माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनिया...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्नका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले हालै कम्पनीलाई उक्त रेटिङ्ग प्रदान गरेको हो । केयर...बाँकी
काठमाडौं । कृषि विकास बैंकका ग्राहकले हर्जाना ब्याजमा शतप्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका ग्राहकले ५० प्रतिशतदेखि शत प्रतिशतसम्म छुट पाउने भएका हुन् । बैंकले २०७८ साल असार मसान्तभित्र...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकले नागरिक केयर सेन्टर विराटनगरलाई आर्थिक सहयोग गरेको छ। बैंकले सेन्टरलाइ ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको बताएको छ...बाँकी
काठमाडौं । कुमारी बैकले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका क्षेत्रका बाढी र पहिरो प्रभावितलाई राहत सहयोग गरेको छ । बैंकले प्रभावित समुदायका लागि ३०० थान दैनिक उपभोग्य खाद्य सामग्री, अस्थायी बसोबास गर्नका लागि टेन्ट, ५०० कम्बल,...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सजिलो सुविधा ल्याएको छ । यस सुविधामार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको आइसर्भ डिजिटल...बाँकी
काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (एक्विजेशन) गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको आज सम्पन्न विषेश साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । भर्चुअल माध्यमबाट सम्पन्न सभाले युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको...बाँकी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले मृत्यु दावी बापत ५३ लाख ३० हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले ५ दिनभित्रै स्वर्गीय सुकुना गुरुङ्गका परिवारलाई उक्त रकम बराबरको मृत्यु दावी भुक्तानी गरेको हो । गुरुङ्गको गत...बाँकी