News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    आरविवि म्युचुअल फण्ड–१ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

    राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलोे बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजना प्रति इकाई रु. १०/– का दरले १२,५०,००,००० इकाई अर्थात रु.१,२५,००,००,०००/– (अक्षरुपी एक अर्ब पच्चिस...बाँकी

    एभरेष्ट बैंकको १०५औं शाखा बुढानिलकण्ठमा

    काठमाडौं । एभरेष्ट बैंकले बुढानिलकण्ठमा आफ्नो १०५औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन एभरेष्ट बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिका–३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले संयुक्त रुपमा गरे ।...बाँकी

    मर्जरमा जाने लघुवित्तले खुद्रा कारोबार पनि गर्न पाउने

    काठमाडौं । एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी हुने लघुवित्तहरुले खुद्रा कारोबारको अनुमति पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको लागि परिपत्र जारी गर्दै सो व्यवस्था गरेको हो ।...बाँकी

    मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रीको अन्तिम दिन प्रति शेयर न्यूनतम मूल्य तीन सय

    काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूहअन्तर्गतको १२,५८७ कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. ३०० रुपैयाँ मात्र तोकिएको छ । संस्थापक शेयर...बाँकी

    एनआईसी लघुवित्तद्वारा कर्मचारीलाई शाखा व्यवस्थापन तालिम प्रदान

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरुलाई शाखा व्यवस्थापनसम्बन्धी तालिम दिएको छ । संस्थाले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशअन्तर्गत बाँकेको कोहलपुर, दाङ्गको लमही, सुर्खेतको विरेन्द्रनगर र सल्यानको सल्लिबजार, कैलालीको लम्किचुहा गरी २५० जना भन्दा...बाँकी

    बेष्ट फाइनान्सको न्युरोड शाखा स्थानान्तरण

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाडौं महानगरपालिका–२२ मा रहेको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । कम्पनीले सोही वडाको न्युरोड, पिपलवोटस्थित रमा गृह भवनमा आज भदौ ९ गते बुधबार उक्त शाखा स्थानान्तरण गरी कार्यालय...बाँकी

    साना किसान लघुवित्तको सीईओमा पुनः डा. कोइराला नियुक्त

    काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः डा. शिवरामप्रसाद कोइराला नियुक्त भएका छन् । संस्थाको मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत कोइरालालाई भदौ १४ गतेदेखि लागू हुने...बाँकी

    कुमारी बैंकका ग्राहकले मेडी क्वेस्ट् ल्याबरोटोरीमा छुट पाउने

    काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंकले जावलाखेलस्थित मेडी क्वेस्ट् ल्याबरोटोरीसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य...बाँकी

    राष्ट्रिय बीमा संस्थानले बोलायो एजीएम

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानले भदौ २६ गते वार्षिक साधारण सभा (एजीएम) आह्वान गरेको छ । संस्थानले आफ्नो ३१औं वार्षिक साधारणसभा सो दिन दिउँसो २ बजे काठमाडौंको रामशाहपथस्थित प्रधान कार्यालयमा बोलाएको हो । सभाले गत...बाँकी

    ग्रामीण विकास लघुवित्तको छैठौं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय सम्पन्न भएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न भएको कम्पनीले जानकारी...बाँकी