News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, समाचार

    मुक्तिनाथ विकास बैंक र नेपाल विज्ञापन संघबीच सम्झौता

    काठमाडौं । नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच सम्झौता भएको छ । बैंकले आनका सदस्य एजेन्सीहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र...बाँकी

    सिनर्जी पावरको अध्यक्षमा इन्द्रबहादुर थापा निर्वाचित

    काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडको अध्यक्षमा इन्द्रबहादुर थापा चयन भएका छन् । गत भदौ १८ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो । सोही साधारणसभाले सुरेन्द्रबहादुर खड्कालाई प्रबन्धक सञ्चालकमा नियुक्त गरेको छ...बाँकी

    नेचर सुपर मार्केटको ‘तिज विशेष अफर’ योजना

    काठमाडौं । नेचर सुपर मार्केट प्रालिले महिलाहरुको महान पर्व तिजलाई लक्षित गरेर ‘तिज विशेष अफर’ ल्याएको छ । यो अफरअन्तर्गत ग्राहकले सामान खरिदमा तिज विशेष उपहार प्राप्त गर्नेछन् । भदौ १५ गतेबाट सुरु भएको अफर...बाँकी

    सिनर्जी पावरको १५औं साधारणसभा सम्पन्न

    काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बालुवाटारमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभामा सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष इन्द्रबहादुर थापाद्वारा प्रस्तुत...बाँकी

    प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने

    काठमाडौं । प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्र प्राप्त क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गरेको हो...बाँकी

    आरम्भ चौतारी लघुवित्तद्वारा व्यापार प्रवद्र्धन रणनीतिक तालिम सम्पन्न

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था केन्द्रीय कार्यालय बनेपाको आयोजनामा शाखा प्रमुखहरुको सहभागितामा सरल रुपमा सेवा प्रवाह गर्ने व्यापार प्रवद्र्धन रणनीतिक तालिम सम्पन्न भएको छ । उक्त तालिम २ दिनसम्म सञ्चालन भएको थियो ।...बाँकी

    मनकामना केबुलकार सञ्चालनमा आउने

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहरका कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो भदौ २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्डअनुसार स्ट्याण्डर्ड अपरेटिङ प्रोसेडयुर पालना गर्दै स्वास्थ्य...बाँकी

    एनएमबिका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्न पाउने

    काठमाडौं । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने भएका छन् । बैंकका क्रेडिक कार्ड प्रयोगकर्ताले दराजबाट सामानहरु किस्ताबन्दीमा खरिद गर्न पाउने भएका हुन् । यसका लागि ग्राहकले दराजबाट भुक्तानी गरी...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको ९६औं शाखा हाकिम चोकमा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चितवनको भरतपुरस्थित हाकिम चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।...बाँकी

    एनआईसी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिना निःशुल्क रेमिट्यान्स पठाउन सकिने

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना ल्याएको छ । बैंकले भाद्र १६ देखि कात्तिक १४ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका...बाँकी