काठमाडौं । राष्ट्रिय बीमा संस्थाले एकैपटक आज तीन आर्थिक वर्षको साधारणसभा गर्ने भएको छ । कम्पनीको विगत १२ वर्षदेखि साधारणसभा हुन सकेको छैन । संस्थानले आज अपरान्ह दुई बजे संस्थानको प्रधान कार्यालय रामशाहपथमा साधारण सभा...बाँकी
काठमाडौं । धनगढी उपमहानगरपालिकाले आफ्नो डिजिटल नोटिस बोर्डमा बीमासम्बन्धी जनचेतना मुलक जानकारीहरुलाई डिस्प्ले गर्ने भएको छ । उपमहानगरका मेयर नृप वडले वडावडामा रहेको डिजिटल नोटिस बोर्डमा बीमा गर्दा हुने फाइदाहरु, उपमहानगर पालिकामा रहेका बीमा कम्पनीहरुको...बाँकी
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा आर्थिक अध्यादेशलाई प्रतिस्थापना गर्ने विधेयक प्रस्तुत गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच अर्थमन्त्री शर्माले आज गत जेठ १५ गते प्रतिस्थापना गर्ने विधेयक प्रस्तुत गर्नुभएको हो ।...बाँकी
काठमाडौं । एस्कर्टस लिमिटेड इन्डियाद्वारा आयोजित छैटौं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ् व्यापार अवार्ड प्रदान गरिएको छ । हालै इन्डियामा आयोजित एक विशेष कार्यक्रमवीच एस्कर्टसका प्रमुख कार्यकारी अधिकृत अजय मन्दाहरद्वारा विश्वभरिका एस्कर्टस डिरलशीपमध्ये...बाँकी
काठमाडौं । मेगा बैक नेपाल लिमिटेडले प्रवद्र्धन गरेको मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड–१’ को बाँडफाँड सम्पन्न भएको छ । फण्डका लागि आवेदन दिने सम्पूर्णले इकाई प्राप्त गरेका छन् । रितपूर्वक...बाँकी
काठमाडौं । आज हुने भनिएको गोर्खाज फाइनान्सको साधारणसभा स्थगन भएको छ । उच्च अदालत पाटनको अन्तरिम आदेशको पत्रका कारण साधारणसभा स्थगन भएको फाइनान्सले जनाएको छ । संस्थाले आज ११ बजे वार्षिक साधारणसभा आह्वान गरेको थियो...बाँकी
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ का लागि आफ्ना शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत...बाँकी
काठमाडौं । केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा.लि.ले विगत ६ वर्षदेखि नेपाल अधिराज्यभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ । यस वर्षको दशैं, तिहार र छठको अवसर पारेर उक्त कम्पनीले थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको...बाँकी
काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई आर्थिक वर्ष २०७७÷७८ को लागि लाभांश घोषणा गरेका हुन् । जसअन्तर्गत नबिल ब्यालेन्स्ड फण्ड–२ ले आफ्ना इकाईधनीहरुलाई ३५ प्रतिशत (कर...बाँकी
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीको शेयरमा भोलि बैकिङ समयसम्म आवेदन दिन पाइनेछ । कम्पनीले भदौ १५ गतेदेखि १८ हजार कित्ता संस्थापक शेयर...बाँकी