News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, व्यापार व्यवसाय, समाचार

    नबिल बैंकद्वारा दिगो बैंकिङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । नबिल बैंक, नेपाल उद्योग परिसंघ र वूमन लिडरसिप फोरमले महिला उद्यमीहरुका लागि आयोजना गरेको नबिल दिगो बैंकिङ्ग र साना तथा मझौला कर्जा विषयको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नबिल बैंकले...बाँकी

    आईएमई मोटर्सले ‘दसैं तिहारको बहार पक्का उपहार’ योजना ल्यायो

    काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दशैं तिहारलाई लक्षित गरी ‘दशैं तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ । जसअन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी...बाँकी

    ई–सेवाको चार्ड पर्वको बहार, दिनदिनै उपहार योजना

    काठमाडौं । ई–सेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चार्ड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक गरेको छ । यस योजना असोज २ गतेदेखि मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ...बाँकी

    साधना लघुवित्तले दियो शाखा प्रमुखलाई धितो कर्जा व्यवस्थापन तालिम

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले गण्डकी प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयमा कार्यरत शाखा प्रमुखहरुलाई तालिम प्रदान गरेको छ । संस्थाले गोरखा प्यालेस गोरखामा २ दिने धितो कर्जा व्यवस्थापनसम्बन्धी तालिम दिएको हो । तालिममा २६ वटा...बाँकी

    एशियन लाईफको २४ वर्षे योजना

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना ‘सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना’ सुरू गरेको छ । कम्पनीले असोज ५ गते उक्त योजना सार्वजनिक गरेको हो । इन्स्योरेन्सले परिवारको एकजना...बाँकी

    कृषि विकास बैंकको नयाँ शाखा नेपालगंजको पिपरीमा विस्तार

    काठमाडौं । कृषि विकास बैंकले बाँके जिल्लाको पिपरीमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाका उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले गरेका छन् । सो उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि...बाँकी

    सिद्धार्थ बैंकद्वारा जोन्ता क्लबलाई आर्थिक सहयोग

    काठमाडौं । सिद्धार्थ बैंकले कमलादीस्थित जोन्ता क्लब काठमाडौं नेपाललाई चार लाख ९७ हजार सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल सो रकम क्लबका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेका हुन् ।...बाँकी

    ‘युवासँग महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियान प्रारम्भ

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्ने ‘युवासँग महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियानको औपचारिक रुपमा प्रारम्भ गरेको छ । धुलिखेलको धुलिखेल लज रिसोर्टमा आश्विन २ र ३ गते आयोजित...बाँकी

    डोल्मा इम्प्याक्ट फण्डले उपाय सिटीमा १६ लाख अमेरिकी डलर शेयर लगानी गर्ने

    काठमाडौं । डोल्मा इम्प्याक्ट फण्डले ढुवानी सेवा प्रदायक कम्पनी उपाय सिटीमा १६ लाख अमेरिकी डलर शेयर लगानी गर्ने भएको छ । डोल्मा इम्प्याक्ट फण्डले जारी गरेको विज्ञप्तीअनुसार १८ करोड ८६ लाख ५६ हजार रुपैयाँ पुँजी...बाँकी

    ङादी ग्रुप पावर लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको आठौं वार्षिक साधारण सभा आज आइतवार सम्पन्न भएको छ । सभा क्विन्स क्याफे अनामनगर काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले २० प्रतिशत बोनश शेयर र १ दशमलव...बाँकी