News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    राष्ट्र बैंकले ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको रकम एक वर्षका लागि बैंक तथा वित्तिय संस्थामा लगानी...बाँकी

    एनएमबि बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी

    काठमाडौं । एनएमबि बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर संस्थापक शेयरधनी तथा सर्वसाधारण,कम्पनी वा संगठित संस्थाका लागि बिक्री गर्न लागेको हो । यसअघि कम्पनीले संस्थापक...बाँकी

    महिला लघुवित्तको करिब २ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको करिब २ लाख कित्ता शेयर आज असार १७ गतेबाट बिक्रीमा राखिएको छ। यो लघुवित्तको संस्थापक समूहको १ लाख ९९ हजार ४७२ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। बिक्रीमा...बाँकी

    उत्पादत्व वृद्धिका लागि परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव

    विराटनगर । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ २१औँ राष्ट्रिय धान दिवस सुनसरीको गढीगाउँपालिका–३ छिटहामा उत्साहपूर्वक मनाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन एकाइ,मोरङको सहयोगमा स्थानीय चन्द्रोदय कृषि सहकारी संस्था लिमिटेडद्वारा आयोजित कार्यक्रमको...बाँकी

    एनआईसी एशिया लघुवित्तको अध्यक्षमा शर्मा चयन

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा प्रकाश राज शर्मा चयन भएका छन् । संस्थाको असार १३ गते बसेकोे सञ्चालक समितिको बैठकले हेकुली–०४, दाङ स्थाई घर भई हाल...बाँकी

    अग्राधिकार शेयरः प्राथमिक पुँजी कोष दबाबमा रहेका बैंकहरुलाई उत्तम विकल्प

    काठमाडौं । प्राथमिक पुँजी कोषको न्यूनतम सीमा पनि कायम गर्न नसकेका वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले राहात दिएको छ। केन्द्रीय बैंकले अग्राधिकार शेयर जारी गरेर पुँजी कोष पुर्याउन सक्ने बाटो खुला गरेसँगै पुँजी कोष दबाबमा रहेका...बाँकी

    पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको आग्रह

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई नगद लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकको साधारण सभाबाट निर्णय भएको मितिले ५ बर्ष सम्म पनि शेयरधनीले बुझि नलिएको नगद लाभांश रकम नेपाल सरकारले स्थापना गरेको...बाँकी

    अन्तरदेशीय क्यूआर भुक्तानीसम्बन्धी व्यवस्थामा संशोधन, थपिए यी ५ व्यवस्था

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तरदेशीय क्यूआर भुक्तानीसम्बन्धी व्यवस्था संशोधन गरेको छ। केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायक संस्थाका लागि जारी भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० को बुँदा नं. ८ संशोधन केही व्यवस्था थप गरेको हो। थपिएको...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको डीसीईओमा लोहनी चयन

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) काे पदमा देवेशप्रसाद लोहनी चयन भएका छन् । बैंक सञ्चालक समितिको यही असार ९ गते बसेको बैठकले उपकार्यकारी पदमा कार्यरत लोहनीलाई बैंकको रिक्त रहेको तह १२...बाँकी

    समृद्धि फाइनान्सको खरेन्द्रपुर शाखाले मनायो पहिलो बार्षिकोत्सब

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लि। खरेन्द्रपुर शाखा कार्यालयले पहिलो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शाखाले वर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको छ। नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको...बाँकी