News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, कृषि, समाचार

    मेगा बैंक नेपालले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण

    काठमाडौं । मेगा बैंक नेपालले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ । कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टरसँगको सहकार्यमा झापाको दमकमा मेगा किसान...बाँकी

    मुक्तिनाथ बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा विशेष छुट

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा...बाँकी

    एनआईसी एशियामा वर्ल्ड रेमिटबाट पैसा पठाउँदा बोनस पाइने

    काठमाडौं । एनआईसी एशिया बैंकले दशैंको अवसरमा अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वर्ल्ड रेमिटसँग मिलेर बोनस अफर ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकहरुले वर्ल्ड रेमिटमार्फत एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा ४०० बोनस रकम बोनस पाउने...बाँकी

    आइएमई पेको ‘दसैंको झट्का’ योजना सार्वजनिक

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ को दसैंको झट्का स्किम सार्वजनिक गरिएको छ । अफर असोज ११ देखि १४ गतेसम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु...बाँकी

    आइएमई डबलको डबलको डबल अफरका साप्ताहिक विजेता घोषित

    काठमाडौं । आइएमईले पर्व लक्षित दसैंमा डबलको डबलको डबल अफरअन्तर्गत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय क्रमशः केशव दमाई र विशाल अधिकारी विजेता घोषित हुनुभएको हो...बाँकी

    मेगा बैंकको नयाँ शाखा दाङको लमहीमा

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । लुम्बिनी प्रदेशअन्तर्गत दाङ जिल्लाको लमही नगरपालिका–५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । योसँगै बैंकको शाखा संख्या २००...बाँकी

    बीमा नवीकरण उपयुक्त दररेटमा गराउन महासंघको आग्रह

    काठमाडौं । काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले म्याद थप भएका आयोजनाहरुको बीमा नवीकरण एक्सेस भ्यालुसहित उपयुक्त दररेटमा गराउन आग्रह गरेको छ । महासंघले निर्माण सम्पन्न नभएका र नेपाल सरकारबाट म्याद थप भएका आयोजनाको थप...बाँकी

    एनएमबि बैंकद्वारा बाढीपीडितलाई सहयोग

    काठमाडौं । एनएमबि बैंकको सुस्ता कुडिया शाखाले प्रतापपुर गाउँपालिका र सरावल गाउँपालिकाका २०४ बाढीपीडित घरपरिवारलाई सहयोग गरेको छ । बैंकले करिब ४ लाख बराबरको खाद्यान्न राहत वितरण गरेको जनाएको छ । डुबानका कारण बाडीपिडित भइ...बाँकी

    माछापुच्छ्रे बैंकको क्यास ब्याक बम्पर अफर आयो

    काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई  २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ । यो अफर आज असोज ८ गते देखि १७ गतेसम्मका लागि लागु रहने भएको छ ।...बाँकी

    कामना सेवाको “के.एस डिजी” डिजिटल वालेट सेवा सञ्चालनमा

    काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस.डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलोपटक सञ्चालनमा ल्याएको छ । यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएका...बाँकी