काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिले पटक घरजग्गाको मूल्य बृद्धिबारे सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरको छ । सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६/७७ मा घरजग्गा मूल्यबृद्धि २६.४५ प्रतिशत रहेको पाइएको छ । यो तथ्याङ्क वाणिज्य बैंकहरूले कर्जा...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात गरी एउटा सुमधुर व्यापारिक सम्बन्धको स्थापना भएको छ । उक्त सहकार्यको औपचारिक कार्यक्रम नेपाल विद्युत प्राधिकरण, रत्नपार्कको...बाँकी
काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा रमेश दुवाडी नियुक्त भएका छन् । दुवाडी कार्तिक १२ गतेको मन्त्रीस्तरको निर्णयअनुसार बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । बैंकको संस्थापक सेयरधनी अर्थमन्त्रालयले आफ्नो प्रतिनिधिको रुपमा दुवाडीलाई बैंकको सञ्चालक...बाँकी
काठमाडौं । नबिल बैंकले ‘नबिल एक्सट्रा फिक्सड डिपोजिट’ सञ्चालनमा ल्याएको छ । यो खाता मासिक रुपमा नियमित निश्चित आयआर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । यस खातामा व्यक्तिगत र संस्थागत...बाँकी
काठमाडौं । विगत वर्षहरूमा झैं आइएमईले २०७८ का ठूला चाडपर्र्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ । प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश...बाँकी
काठमाडौं । क्षति मूल्याङ्कनकर्ताको तालिम विभिन्न जिल्लाहरुमा सम्पन्न भएको छ । बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको लागि यस...बाँकी
काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले स्थानीयबासी तथा सर्वसाधारणलाई निष्काशन गर्न लागेको ८ लाख ७० हजार कित्ता शेयर निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । प्रत्याभूतिकर्ता नियुक्तसम्बन्धी सम्झौता भएको छ ।...बाँकी
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको म्यादी जीवन बीमाको बीमा शुल्कको भुक्तानी अब आफ्नो मोबाइल मार्फत खल्ती डिजिटल वालेट एपबाट गर्न सकिने भएको छ । कम्पनीले यस सेवा गतवर्षदेखि दिँदै आएको छ । नेपालीहरु...बाँकी
काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानपत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड कर...बाँकी
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो आठौं एक्स्टेन्सन काउण्टर जनकपुर उपमहानगरपालिका स्थित धनुषा जिल्ला अदालतमा स्थापना गरेको छ । यस नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा १३८...बाँकी