काठमाडौं । सिटिजन्स बैंकले कमलादीस्थित आफ्नै भवनबाट प्रिभिलेज बैंकिङ्ग सेवा सुरु गरेको छ । सिटिजन्स बैंकले आफ्ना प्रतिष्ठित ग्राहकहरूका लागि कमलादीमा प्रिभिलेज बैंकिङ्ग सेवा सुरु गरेको हो । ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १२.६११ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ४०८.४९ रुपैयाँ कायम भएको छ । यससँगै अब...बाँकी
काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित मिदास टेक्नोलोजीद्वारा प्रर्विद्र्धत मिदास टेक्नोलोजीले अस्पातालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ । यो सेवा हाललाई बीर र सिभिल सर्भिस...बाँकी
काठमाडौं । एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क अब खल्तीबाट तिर्न सकिने भएको छ । कम्पनी र खल्तीबीच डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहज गर्न सम्झौता भएसँगै यो सेवा सुरु भएको हो...बाँकी
काठमाडौं । विगत लामो समयदेखि फोटोग्राफी फिल्डमा रही काम गरि रहेका हरि पाण्डेले फोटो प्रिन्ट नेपाल ल्याव तथा स्टुडियो सञ्चालनमा ल्याएका छन । नयाँबानेश्वर मिनभवन मेनसडकमा रहेको फोटो ल्यावले विश्व स्तरिय गुणस्तरको फोटो नेपालमा नै...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप वा वेब ब्राउजर jyotismart.jbbl.com.np का माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी...बाँकी
काठमाडौं । नेपाली एलपीजी ग्यास उद्योग समूह एभरेष्ट ग्यास संसारले दीपकराज गिरी र दीपाश्री निरौलालाई ब्रान्ड एम्बास्डर नियुक्त गरेको छ । स्थापनाको तीन दशकपछि बजारमा ब्राण्डिङको नयाँ शैली पछ्याउँदै लागि एम्बेस्डर नियुक्त गरेको हो ।...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत सुरु गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम चन्द्रगढी र पोखरामा सम्पन्न भएको छ । चन्द्रगढीको विरेन्द्र नमुना क्याम्पस र पोखराको सरस्वती टीका माविमा कार्यक्रममा सम्पन्न भएको...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी स्थापनाको १७औं वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । २०६१ मंसिर २ गतेदेखि कम्पनीले निर्जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो । कम्पनीले १७औं वार्षिकोत्सवको अवसरमा दश वर्ष सेवा...बाँकी
काठमाडौं । नेपाल बङ्गलादेश (एनबी) बैंकको प्रस्तावित १५.५० प्रतिशत लाभांश पारित भएको छ । मंसिर २ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को...बाँकी