News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, राष्ट्रिय, समाचार

    नेरुडे लघुवित्तको प्रभावकारी फिल्ड व्यवस्थापन गोष्ठि सम्पन्न

    काठमाडौं । प्रदेश नं. १ को राजधानी विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. १ अन्तर्गत रहेका कार्यालयहरुमा कार्यरत कर्मचारीमध्येका ३० जना फिल्ड कर्मचारीलाई १ दिने प्रभावकारी फिल्ड व्यवस्थापन गोष्ठि शुक्रवार विराटनगरमा...बाँकी

    लक्ष्मी लघुवित्तको २७ दशमलव ३७ प्रतिशत लाभांश पारित

    काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा जुममार्फत सम्पन्न भएको हो । सभामा कम्पनीले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७८ असार...बाँकी

    आरएसडिसी लघुवित्तको साधारण सभा सम्पन्न

    काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको साधारणसभा सम्पन्न भएको छ । सभा बुटवलमा सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । सभाले १० प्रतिशत बोनश शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि)...बाँकी

    एभरेष्ट बैंकले पुस एक गते डाक्यो साधारणसभा

    काठमाडौं । एभरेष्ट बैंकले पुस एक गते २७औं वार्षिक साधारणसभा डाकेको छ । बैंकले भर्चुअल माध्यमबाट शेयरधनीहरुलाई साधारणसभामा उपस्थित हुन अनुरोध गरेको छ । केन्द्रीय कार्यालयबाटै बिहान साढे ११ बजेदेखि साधारणसभा सुरु हुने बैंकले जनाएको...बाँकी

    माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटी दरबार संग्रहालयमा मोबाईल लकरको व्यवस्था

    काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुको लागि मोबाईल लकर नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेको छ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक...बाँकी

    युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच कर्जा सम्झौता

    काठमाडौं । नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच न्यून आय भएका र खासगरी सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना...बाँकी

    नेपाल टेलिकमको शेयर मंसिर ८ गते कुन ब्रोकरबाट भयो आक्रामक खरिद बिक्री ?

    काठमाडौं । नेपाल टेलिकमले आकर्षक प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा केही समययता कम्पनीको आकर्षक कारोबार हुँदै आएको छ । आज मंसिर ८ गतेको कारोबार हेर्दा नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको...बाँकी

    त्रिविविमा आबद्धलाई नेपाल बैंकले बिना धितो कर्जा उपलब्ध गराउने

    काठमाडौं । नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता भएको छ । बैंक र विश्वविद्यालयबीच उक्त विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई बिना धितो १५ लाखसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । यस सम्झौताअनुसार नेपाल...बाँकी

    सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा मुर्कुटीमा शुभारम्भ

    काठमाडौं । सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा दाङको मुर्कुटीमा सञ्चालनमा आएको छ । बैंकले दाङ जिल्लाको बंगलाचुली गाउँपालिका, मुर्कुटीमा मंसिर ०३ गतेबाट नै आफ्नो ८६औं शाखारहित बैंकिङ सेवाको सुरू गरेको हो । उक्त शाखारहित बैंकिङ...बाँकी

    जनउत्थान सामुदायिक लघुवित्तद्वारा बाढी प्रभावितलाई खाद्यान्न सहयोग

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले कार्तिक महिनामा आएको बेमौसमी वर्षाका कारण क्षति ब्योहोर्नु परेका समूह सदस्यहरुलाई राहात वितरण गरेको छ । वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो । संस्थाले कञ्चनपुर...बाँकी