News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सिबिआईएल क्यापिटलद्वारा विद्यार्थीलाई लक्षित लगानी जागरुकता कार्यक्रम सम्पन्न

    काठमाडौं । कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत सिबिआईएल. क्यापिटल लिमिटेडले हिमालयन ह्वाइट हाउसका विद्यार्थीलाई लक्षित गरी लगानी जागरुकता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरुलाई सफल लगानीका सूत्रहरु प्रस्तुत गर्दै जीवनमा चाँडै लगानी सुरु गर्न प्रोत्साहन गरियो...बाँकी

    के.एल. दुगड समूहअन्र्तगतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.लाई उत्कृष्ट निर्यात कम्पनीको रुपमा सम्मान

    काठमाडौं । मोरङ व्यापार संघले के.एल. दुगड समूहअन्र्तगतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.लाई उत्कृष्ट निर्यात कम्पनीको रुपमा सम्मान गरेको छ । के.एल. दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.लाई आर्थिक वर्ष २०७७/७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट...बाँकी

    फस्र्ट माइक्रोफाइनान्सको साधारणसभा सम्पन्न

    काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १२आंै वार्षिक साधारणसभा सम्पन्न भएको छ । आम्रपाली व्याङ्केट भाटभटेनीमा सम्पन्न भएको उक्त साधारणसभाले १० प्रतिशत बोनश शेयर वितरणको विशेष प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष...बाँकी

    नेपाल एसबिआई बैंकले जानकी मन्दिरमा पनि डिजिटल भुक्तानी

    काठमाडौं । नेपाल एसबिआई बैंकले जानकी मन्दिरलाई कयुआर कोड र पिओएस मेसिन हस्तान्तरण गरेको छ । योसँगै अब जानकी मन्दिरमा डिजिटल माध्यमबाट तीर्थयात्रीहरुले भुक्तानी गर्न पाउनेछन् । यससँगै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जानकी...बाँकी

    रियल मीले मुरारका ग्रुपसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याउने

    काठमाडौं । संसारमै सबैभन्दा चाँडो दस करोड फोन बिक्री गर्न सफल र नेपालमा सबैभन्दा छिटो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ । रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर...बाँकी

    थप ४ ठाउँमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले राष्ट्रिय बीमा जागरण अभियानअन्तर्गत बर्दिबास, जनकपुर, लाहान र गाईघाटमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त अभियानअन्तर्गत मंसिर १३ गते बर्दिवासको नव छितिज कलेजमा सुरेन्द्रकुमार चौधरीको अध्यक्षतामा सञ्चालित...बाँकी

    शाओमीको आधिकारिक स्टोर बुटवलमा

    बुटवल । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बुटवलमा आफ्नो आधिकारिक स्टोरको लन्च गरेको छ । बुटवलको वि पि चोक–६ मा अवस्थित, यो मी स्टोरले देशमा नवीन खुद्रा उपायहरुको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्नेछ ।...बाँकी

    गरिमा विकास बैंकद्वारा ‘गरिमा ऋणपत्र–२०८५’ निष्काशन

    १६ मंसिर, २०७८ काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि मिति २०७८/०८/१६ गते बिहिबारदेखि प्रति कित्ता १००० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ वरावरको १० लाख कित्ता ऋणपत्र निष्काशन...बाँकी

    एनएमबि बैंकले इतिहास रच्यो – “बैंक अफ दि इयर एसिया २०२१” र “बैंक अफ दि इयर २०२१” अवार्ड विजेता

    काठमाडौं । ‘आजभन्दा ४ वर्ष अगाडि विदेशमा भएको ‘बैंक अफ दि एसिया’ अवार्ड वितरण कार्यक्रममा सहभागी हुँदा मैले कार्यक्रममै सीईओ सापलाई हामीले पनि अबको ३ वर्षभित्र यही अवार्ड पाउनुपर्छ भनेको थिएँ, एक वर्ष ढिलो भइयो,...बाँकी

    एनएमबि बैंक “बैंक अफदिइयर एसिया २०२१” र “बैंक अफदिइयर २०२१” अवार्ड विजेता

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपालकै उत्कृष्ट बैंक एनएमबि बैंकले आफ्नो सम्मानको सूचीमा अर्को एउटा विश्व प्रतिष्ठित पुरस्कार थपेको छ, जुन नेपाली बैँकिङ इतिहासमै पहिलोपटक प्राप्त भएको पुरस्कार हो । बेलायतको...बाँकी