News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    सेञ्चुरी बैंकद्धारा सीमान्तकृत वर्गका विद्यार्थीहरुलाई न्यानो कम्बल बितरण

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिमान्तकृत वर्गका विद्यार्थीहरुको हितको लागि न्यानो कम्बल बितरण गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका–४ छेडामा सिमान्तकृत बालबालिकाहरुलाई उच्च शिक्षा तथा सीपमुलक तालिम प्रदान...बाँकी

    विराटनगर महानगरपालिकामा बीमा समिति

    काठमाडौं । बीमा समितिले विराटनगर महानगरपालिमा बीमासम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको छ । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालको संयोजकत्वमा कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशीलदेव सुवेदी, निर्देशक पुजन ढुङ्गेल अधिकारीलगायतको उपस्थिति थियो । त्यस्तै...बाँकी

    कान्तिपुर मिडिया ग्रुपले एपेक्सका विद्यार्थीलाई इन्टर्नसिपमा अवसर दिने

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुप र एपेक्स कलेज प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा कलेजका विद्यार्थीलाई कान्तिपुर मिडिया ग्रुपले रोजगारी तथा इन्टर्नसिपका लागि अवसर दिने गरी सम्झौता गरेको हो । सम्झौतापत्रमा कान्तिपुर मिडिया ग्रुपका...बाँकी

    आइएमई जनरलद्वारा क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सांग्रिला रेमिट सञ्चालनमा ल्यायो

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले, देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा सञ्चालनमा ल्याएको छ । यस सेवाअन्तर्गत जुनसुकै नेपाली नागरिकले बैंकको...बाँकी

    वेस्टर्न युनियनको क्यासउत्सवको बम्पर विजेता घोषणा

    काठमाडौं । अन्तरदेशीय सीमा र अन्तरदेशीय मुद्रा कारोबार र भुक्तानीमा अग्रणी विनिमय कम्पनी वेस्टर्न युनियनले दशैं, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ । मंसिर १० गते शुक्रबार आयोजित कार्यक्रममा लक्की ड्रमार्फत...बाँकी

    “नेपाल आइडल सिजन–४”को मुख्य प्रायोजक– कोका–कोला

    काठमाडौं । सर्वाधिक लोकप्रिय पेय पदार्थ कोका–कोलाले अन्तर्राष्ट्रिय लोकप्रिय सांगीतिक रियालिटी शो नेपाल आइडल सिजन ४ मा मुख्य प्रायोजन गरेको छ । यो कोका–कोला र नेपाल आइडलको दोस्रो वार्षीय सहकार्य हो । कोका–कोला नेपाल आइडल...बाँकी

    प्राइम लाइफको सञ्चालकमा सात जना निर्वाचित

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा सात जना निर्वाचित भएका छन् । मंसिर १९ गते सम्पन्न इन्स्योरेन्सको १४औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक पदमा सात जनालाई निर्वाचित गरेको हो । जसमध्ये संस्थापक सेयरधनीको तर्फबाट ४...बाँकी

    जनउत्थान लघुवित्तको लाभांश घोषणा

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम...बाँकी

    मेटलाइफले २०औं वार्षिकोत्सव मनाउँदै

    काठमाडौं । मेटलाइफ नेपालले स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदै छ । २०५८ साल मंसिरमा पहिलोपटक नेपालमा कार्य सञ्चालन गरेको मेटलाइफले यो साता स्थापनाको २० वर्ष मनाउन लागेको हो । सञ्चालनदेखि नै मेटलाइफले थुप्रै बीमा सेवा तथा...बाँकी