News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, समाचार

    सिभिल बैंकद्वारा ३ अर्बको ऋणपत्र जारी

    काठमाडौं । सिभिल बैंकले मंसिर २४ गतेदेखि ऋणपत्रको निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ‘सिभिल बैंक डिबेञ्चर २०८८’ नामक ऋणपत्र सर्वसाधारणहरुकोे लागि बिक्री खुल्ला गरेको हो । बैंकले प्रति डिबेन्चर एक हजार रुपैयाँ...बाँकी

    पारामाउन्ट मोटर्सले नेपाली बजारमा हेक्टर एसयुभि सार्वजनिक

    काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले आफ्नो नक्साल शोरुममा आज एक औपचारिक पत्रकार सम्मेलन गरी बहुप्रतिक्षित हेक्टर एसयुभि सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा गाडीको मूल्य सार्वजनिक गर्नुको...बाँकी

    आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालयको शीलान्यास

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको काठमाडौं–३ पानीपोखरीस्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको आज मिति २०७८ साल मङ्सिर २४ गते शुक्रबारका दिन बिहान ८ बजको शुभसाहितमा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट शीलान्यास सुसम्पन्न भयो ।...बाँकी

    अनलाइनबाटै एसएमई लोन लिन सकिने ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक

    काठमाडौं । नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकत अनिल शाहले आज आयोजित एक कार्यक्रमबीच नबिल डिजिबैंक पोर्टलको सुरुवात गरेका हुन् । यो पोर्टलमार्फत बैंकका ग्राहकहरूले एकद्वार (सिंगल विन्डो)...बाँकी

    सिभिल बैंकको ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुल्ला

    काठडमाडौं । सिभिल बैंक लिमिटेडको ऋणपत्र सर्वसाधरणको लागि बिक्री खुल्ला गरेको छ । “समृद्धिका लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले यही मङ्सिर २४ गते देखि “सिभिल बैंक डिबेञ्चर २०८८” सर्वसाधारणहरुकोे लागि...बाँकी

    दृष्टिविहीनले सेवा दिने ‘अ फाइन डाइन इन’ रेष्टुरेन्ट सञ्चालनमा

    काठमाडौं । रेष्टुरेन्ट व्यवसायमा पृथक अवधारणासहित मुलुकमै पहिलोपटक दृष्टिविहीनबाट सेवा प्रदान गरिने अ फाइन डाइन इन रेष्टुरेन्ट सञ्चालनमा आएको छ । दृष्टिविहीनले सेवा पस्कने यो रेष्टुरेन्टमा सेवाग्राहीले समेत पृथक अनुभव गर्नेछन् । बिहीबारबाट सञ्चालनमा आएको...बाँकी

    नेपाल एसबिआई बैंक र प्रोग्रेसिभ फाइनान्सबीच सम्झौता

    काठमाडौं । नेपाल एसबिआई बैंकले प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट...बाँकी

    लक्ष्मी बैंकको दुई नयाँ शाखाका साथै एक एक्स्टेन्सन काउण्टर विस्तार

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्ना २ नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखाहरु सुनसरी जिल्लाको इनरुवा नगरपालिका–१ को शान्ती चोक र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका–५ को उर्लाबारी चोकमा...बाँकी

    सिटिजन्स बैंकले लघुवित्त परियोजनाअन्तर्गत मृतक ग्राहकका परिवारलाई ८ लाख प्रदान

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले लघुवित्त परियोजना अन्तर्गत दुई व्यक्तिलाई ८ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा निज मृतकका श्रीमान् जब्बर अली तेलीलाई ३ लाख ६५...बाँकी

    राष्ट्र बैंकले सवारी साधन खरिदमा लगाएको ५० प्रतिशतको क्यापलाई पुनरावलोकन गर्नुपर्छः अध्यक्ष दुलाल

    काठमाडौं । नाडा अटोमोबाईल्स एशोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालले नेपाल राष्ट्र बैंकले सवारी साधन खरिदमा लगाएको ५० प्रतिशतको क्यापलाई पुनरावलोकन गर्ने समय आएको बताएका छन् । बुधबार नाडाको ४५औं वार्षिक साधारण सभामा आफ्नो...बाँकी