News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    नबिल बैंक र खल्तीबीच मोबाईल भुक्तानीसम्बन्धी सम्झौता

    काठमाडौं । नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानीसम्बन्धी सम्झौता भएको छ । यस सम्झौताअनुसार बैंकका ग्राहकले नबिल स्मार्ट बैंक (मोबाईल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्नेछन् । त्यस्तै गरी...बाँकी

    सन नेपाल लाइफको अभिकर्ता बिमा जागरण कार्यक्रम सम्पन्न

    काठमाडौं । सन नेपाल लाइफले दिक्तेल,ओखलढुङगा र सल्लेरी कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न...बाँकी

    श्रृजनशील लघुवित्तको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल नियुक्त

    काठमाडौं । नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको इजाजत प्राप्त गरी गोलबजार ७, चोरहवा, सिराहामा रजिष्ट्रर्ड कार्यालय रहेको श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ३७ हजार २५ कित्ता अर्थात रकम रु. तीन करोड सेतिस लाख...बाँकी

    आइएमईले ल्यायो अंग्रेजी नयाँ वर्षमा उपहार, जितौं हजारौंहजार

    काठमाडौं । आइएमई नयाँ वर्षको उपहार, जितौं हजारौंहजार भन्ने मुल नाराका साथ आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सेवाग्राहीमैत्री स्किम सार्वजनिक गरेको छ । स्किमअनुसार सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत ४ देशहरुवाट ४ जना...बाँकी

    बीमा क्षति मूल्यांकनकर्तासम्बन्धी तालिम सम्पन्न

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलले यही पौष ३ गतेदेखि ५ गतेसम्म बीमा क्षति मूल्यांकनकर्तासम्बन्धी तालिम उदयपुरको गाइघाटमा सम्पन्न गरेको छ । कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशन सुनिता थापाले...बाँकी

    ग्लोबल आइएमई लघुवित्तका अध्यक्षद्वारा सपथ ग्रहण

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बुद्धि अकेलाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनले राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालबाट पद...बाँकी

    मुक्तिनाथले १० लाखको बीमा सुविधा सहित ल्यायो उत्कृष्ट बचत खाता

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ । यस खातामा बचत खाताहरुमध्ये सर्वाधिक ब्याजदर प्रदान गरिने छ भने १० लाख रुपैयाँको दुर्घटना मुत्यु तथा अशक्तता बीमा सुविधा प्रदान गरिने र...बाँकी

    ग्लोबल आइएमई लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले प्रदेश नं १, २ र ५ अन्तर्गत रहेको ३८ वटा शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । पौष २ गतेदेखि प्रदेश नं २ को पर्सा जिल्लास्थित पोखरीया शाखा र...बाँकी

    सिद्धार्थ बैंकको कार्डबाट गरिने विभिन्न कारोबारमा क्यासब्याक पाइने

    काठमाडौं । सिद्धार्थ बैंकले १९औं वार्षिकोत्सवको उपलक्ष्यमा नयाँ क्यासब्याक योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्गमार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यी सेवा प्रयोग गरी कारोबार...बाँकी

    इ–सेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स सम्झौता

    काठमाडौं । इसेवामनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा इसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर...बाँकी