News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    घर सम्पत्तिको बीमालाई अनिवार्य गर्न अध्यक्ष सिलवालको आग्रह

    काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले घर सम्पत्तिको बीमालाई अनिवार्य गर्न आग्रह गरेका छन् । उनले उपमहागरपालिकाका सेवासँग आवद्ध गरेर घर सम्पत्तिको बीमालाई अनिवार्य गर्न कलैया उपमहानगरका प्रमुख राजेश राय यादवलाई आग्रह गरेका हुन्...बाँकी

    बीमाको दर वृद्धि र नयाँ सर्तहरूसम्बन्धी निर्देशिका खारेज गर्न माग

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले बीमाको दर वृद्धि र नयाँ सर्तहरूसम्बन्धी निर्देशिका विकास विरोधी भएको भन्दै अविलम्ब खारेजीको माग गरेका छन् । पुष १७ सम्ममा निर्देशिका...बाँकी

    बैंकहरुले मनपरी व्याज लिएको व्यवसायीको गुनासो

    काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको बढेको ब्याजदर तत्काल फिर्ता लिन माग गरेको छ । महासंघका अध्यक्ष नरेश कटुवालले शुक्रबार एक विज्ञप्ति जारी गरी बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम (तरलता)को बहानामा ऋणको ब्याजदर...बाँकी

    समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको पुतलीसडक शाखाले वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । वित्त कम्पनीका कर्मचारी तथा स्थानीयबासीको बाग्लो उपस्थितिमा कार्यक्रम टोखा नगरपालिका २ मा सम्पन्न गरेको कम्पनीले जनाएको छ । कार्यक्रममा कर्जा प्रमुख...बाँकी

    ‘फोन पेको ‘क्यूआरको गुण एक तोला सुन’ कार्यक्रमका विजेता सिंहलाई सुन हस्तान्तरण

    काठमाडौं । भुक्तानी प्रणाली फोन पेको ‘क्यूआरको गुण एक तोला सुन’ कार्यक्रमका विजेतालाई सुन हस्तान्तरण गरिएको छ । फोन पेले आफनो प्रयोगकर्ता ग्राहकहरुको लागि ‘क्यूआरको गुण एक तोला सुन कार्यक्रमअन्तर्गत सहभागी भई १ तोला सुन...बाँकी

    कामना सेवा फुटसल कप २०२१ सुरु

    काठमडौं । पहिलो ‘कामना सेवा फुटसल कप–२०२१’ को उद्घाटन सम्पन्न भई लिग चरणका खेलहरु सुरु भएका छन् । ‘स्वस्थ शरीर स्वस्थ मस्तिष्क’ भन्ने मर्मका साथ कामना सेवा विकास बैंकले पौष ९ र १० गते आयोजना...बाँकी

    सिटिजन्स बैंकमा अमेरिकी डलरको बिक्री सुरु

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्राहकहरुको सुविधाको लागि विदेशबाट अमेरिकी डलर आयात गरी बिक्री वितरण सुरु गरेको छ । हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्न साथै ग्राहकहरुको मागलाई पूरा गर्न सिटिजन्स बैंकलै...बाँकी

    मेगा बैंकको अत्याधुनिक मोबाइल बैंकिङ्ग सेवा सुरु

    काठमाडौं । मेगा बैंक नेपालले डिजिटल बैंकिङ्ग प्रयोगकर्ताहरुको सुविधालाई मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’ वा वेबको...बाँकी

    सिभिल बैंकको एजिएम पुस ३० गते हुने

    काठमाडौं । सिभिल बैंकले पुस ३० गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । बैंकले उक्त सभा बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा गर्ने जनाएको छ । बैंकको पुस ८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय...बाँकी

    नबिल बैंकले उच्च लाभांशदर पारित गर्न डाक्यो साधारण सभा

    काठमाडौं । नबिल बैंकले आगामी पुस ३० गते वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सो दिन बिहान ९ः३० बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालय परिसरमा आफ्नो ३७औं वार्षिक साधारणसभा गर्न लागेको हो ।...बाँकी