News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, बैंक, बैंक/वित्त, समाचार

    सानिमाले ल्यायो सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना

    काठमाडौं । सानिमा बैंकले सानिमा सजिलो इ–बैंकिङ्ग नयाँ वर्ष धमाका योजना ल्याएको छ । नयाँ वर्ष २०२२ को अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि “सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना” सार्वजनिक गरेको हो ।...बाँकी

    हिमालयन बैंकद्धारा विद्यार्थीलाई सहयोग

    काठमाडौं । हिमालयन बैंकको धरान शाखाले चौबिसे गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरेको छ । करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ३ सय थान स्वीटर र टोपी वितरण गरेको बैंक...बाँकी

    नेपाल बैंक छत्रमान सिंह स्वर्ण पदक पाउने बबिता ग्वाछा सम्मानित

    काठमाडौं । नेपाल बैंकले नेपाल बैंक लिमिटेड छत्रमान सिंह केसी स्वर्ण पदक प्राप्त गर्ने बबिता ग्वाछालाई सम्मान गरेको छ । ग्वाछाले त्रिवि व्यवस्थापन संङ्कायअन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ठ स्थान हासिल गरी उक्त पदक पाएकी हुन् ।...बाँकी

    फोनपेबाट रकम पठाउने ३० जनाले पाए आइफोन १३

    काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरिएको छ । फोनपेले असोज ३१ गतेदेखि पुष १६ सम्म सञ्चालन हुने गरी ल्याएको सो...बाँकी

    सिटिजन लाइफले ल्यायो डिजिटल बीमालेख सेवा

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल (अभौतिक) बीमालेख सेवा सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले सहज तथा सर्वसुलभ गराउन ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत उक्त सेवा सञ्चालनमा ल्याएको हो । यो सेवाले कम्पनीको दक्षता बढाउनुका साथै...बाँकी

    सन नेपाल लाइफद्वारा उत्कृष्ट अभिकर्ता सम्मानित

    काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न ५ वटा कार्यालयमा बीमा जागरण अभियान सञ्चालन गरेको छ । इन्स्योरेन्सले संखुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम...बाँकी

    कृषि बीमामा दिइएको अनुदान आएन प्रयोगमा

    काठमाडौं । बीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बीमासम्बन्धी जानकारी नहुँदा कृषि बीमामा दिइएको अनुदान उपयोगमा नआएको बताएका छन् । महानगरपालिकाले गत आर्थिक वर्षमा कृषि बीमामा अनुदानका लागि छुट्याएको १५ लाख रुपैयाँ उपयोगमा नआएको बताएका हुन्...बाँकी

    कम ट्यारिफमा बीमा गराउन सकिँदैनः बीमा कम्पनीहरु

    काठमाडौं । बीमा कम्पनीहरुले कम ट्यारिफमा बीमा गराउन नसक्ने बताएका छन् । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले विज्ञप्ति जारी गर्दै कम ट्यारिफमा बीमा गराउन नसक्ने बताएका हुन् । नेपाल निर्माण व्यवसाय महासंघ...बाँकी

    रिलायन्स इन्स्योरेन्सका डीसीईओ कँडेलले पाए कामुको जिम्मेवारी

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले कायम मुकायम (कामु) सीईओको जिम्मेवारी पाएका छन् । पुस ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कँडेललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो...बाँकी

    एनएमबि बैंकले सिफेमबाट ऋण ल्याउँदै

    काठमाडौं । एनएमबि बैंकले स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम)सँग १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने सम्झौता गरेको छ । सिफेमबाट पहिलोपटक नेपालमा लगानी भित्र्याउने गरी भएको यो सम्झौतामा सिफेम र स्वीस...बाँकी