काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहकहरुलाई मध्य नजर गर्दै बिओके स्मार्ट सेभिङ्ग अकाउन्ट सार्वजनिक गरेको छ । ‘कारोबार अब अझ फटाफट’ भन्ने मुलनाराका साथ ग्राहकहरुलाई...बाँकी
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको कारणले थला परेको जनकपुरको पर्यटन क्षेत्र अहिले नयाँ वर्षमा भरिभराउ भएको छ । अंग्रजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकहरुको घुइँचो लागेको छ । भगवानको दर्शन र पुजापाठ...बाँकी
काठमाडौं । हिमालयन बैंकले पूर्वी पहाडी जिल्ला धनकुटाका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकको प्रदेश नम्बर १ को कार्यालयले धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भानु माविमा न्यानो कपडा वितरणसँगै वित्तीय साक्षरता कार्यक्रम गरेको बैंकले जनाएको...बाँकी
काठमाडौं । अनलाइन पत्रकार संघले पत्रकार केपी ढुङ्गानालाई ‘अनलाइन जर्नालिजम अवार्ड’बाट पुरस्कृत गरेको छ । शनिबार काठमाडौंमा भएको अनलाइन पत्रकार संघ नेपालको ११औं साधारण सभाले ढुङ्गानालाई सो अवार्डबाट पुरस्कृत गरेको हो । संघले पत्रकार कुवेर...बाँकी
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाईन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले अनलाईन सञ्चारमाध्यामलाई पनि लोककल्याणकारी विज्ञापन दिने...बाँकी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले राकेश पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने भएको छ । स्रोतका अनुसार कम्पनीको सञ्चालक समितिले पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरिसकेको छ । कम्पनीले आइतबार नियामकीय स्वीकृतिका...बाँकी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको कलंकी शाखाबाट तीन जना अभिकर्ताहरु एमडिआरटी बन्न सफल भएका छन् । कम्पनीका एजेन्सी म्यानेजरहरु कुमार गुरुङ, रामहरी सापकोटा र बाबुराम बस्नेतले यस वर्ष न्युनतम ३५ लाख रुपैयाँ बीमा शुल्क...बाँकी
काठमाडौं । नेपालमा रहेको विद्यमान व्यवस्थाअनुसार शेयर बजारमा प्रवेश गरी लगानी गर्न चाहने लगानीकर्ताहरुले आफ्नो हितग्राही खाता खोलेपछि आफ्नो हितग्राही खाता (डिम्याट खाता) तथा मेरो शेयरको खाता प्रत्येक वर्ष नवीकरण गराउनु पर्ने भएकाले यसबाट लगानीकर्ताहरुलाई...बाँकी
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ‘सिबिफिन’का उपाध्यक्ष राजेश शर्माले राष्ट्र बैंकको नीतिका कारण बैंकको नाफा घटेको बताएका छन् । नेपाल राष्ट्र बैंकले स्प्रेडदरमा गरेको कडाइ तथा सेवा शुल्कमा लगाएको बन्देजका कारण मुनाफामा...बाँकी
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)ले नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझावहरु दिएको छ । परिसंघले एक कार्यदल नै गठन गरेर बैंक तथा वित्तीय संस्थाका समस्या तथा चुनौतिहरु र सम्बोधनका लागि राष्ट्र बैंकलाई सुझावहरु...बाँकी