News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, लाभांश, समाचार, साधारणसभा

    हिमालयन बैंकको लाभांश पारित

    काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीचको मर्जर ७५ प्रतिशत मत नपुगेर अस्वीकृत भएको छ । पुस ३० गते भएको हिमालयन बैंकको वार्षिक साधारणसभाले प्रस्तावको पक्षमा आवश्यक ७५ प्रतिशत मत नपुगेको कारण मर्जरसम्बन्धी विशेष...बाँकी

    सिभिल बैंक खाता खल्तीमा लिंक गर्दा बोनस र स्मार्टफोन उपहार

    काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले सिभिल बैंक खाता ‘खल्ती’सँग लिङ्क गर्ने प्रयोगकर्ताहरुका लागि १०० बोनस अफर ल्याएको छ । साथै, हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने छन् । यो...बाँकी

    नबिल बैंकको अध्यक्षमा पुनः पौडेल नियुक्त

    काठमाडौं । नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको वार्षिक साधारणसभामा सञ्चालक समितिद्वारा प्रस्तावित उक्त लाभांश पारित भएको हो । साधारण सभाले सञ्चालक समितिद्वारा शेयरधनीहरुको लागि प्रस्तावित ३३.६०५ प्रतिशत बोनस शेयर तथा...बाँकी

    नबिल बैंकका ग्राहकलाई ॐ हस्पिटलको सेवामा छुट

    काठमाडौं । काठमाडौंको चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र नबिल बैंकबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । नबिल बैंकको प्रधान कार्यालयमा बिहीवार आयोजित एक संक्षिप्त कार्यक्रममा बैंकका ग्राहक...बाँकी

    महालक्ष्मी विकास बैंक र मोडर्न रेमिटान्सबीच सम्झौता

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिटान्ससम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले मोडर्न रेमिटान्ससँग सम्झौता गरेको छ । बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा...बाँकी

    सिभिल बैंकको ११औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित

    काठमाडौं । सिभिल बैंकको एघारौं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावित लाभांश पारित गरेको छ । पुस ३० गते शुक्रबार सम्पन्न साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको ५५ बराबरको बोनश शेयर तथा कर प्रयोजनको...बाँकी

    पञ्चकन्या माई हाइड्रोपावरको साधारण सभा सम्पन्न

    काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको चौथो, पाँचौं तथा छैठौं गरी ३ वर्षको वार्षिक साधारण सभा साधारण सभा सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको सभापतित्वमा यही २०७८ पौष २८ गते कोपुण्डोल, ललितपुरमा सम्पन्न भयो । सभाबाट...बाँकी

    सुष्मा कोइराला मेमोरियल अस्पतालले १८ वर्ष मुनिका जलन पीडितको निःशुल्क उपचार गर्ने

    काठमाडौं । सुष्मा कोइराला मेमोरियल अस्पतालले नेपालभरका १८ वर्ष मुनिका एसिडलगायत जलनबाट पीडितहरुको निःशुल्क उपचार गर्न पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडसँग सम्झौता गरेको छ । एसिडलगायत जलनबाट पीडितको निःशुल्क उपचारका लागि निजी क्षेत्रबाट वार्षिक ६० लाख...बाँकी

    माछापुच्छ्रे बैंकका ग्राहकलाई शुन्य किस्तामा साओमी र पोको फाेन

    काठमाडौं । माछापुच्छ्र्रे बैंक लि. का ग्राहकले साओमी र पोको ब्रान्डको मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु  शून्य प्रतिशत ईएमआईमा पाउने भएका छन् । ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्र्रे बैंक र भास्कल इम्पेक्स प्रा.लि.बीच बैंकको...बाँकी

    सेञ्चुरी क्यापिटलको सीईओमा रमेशकुमार श्रेष्ठ नियुक्त

    काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार श्रेष्ठ नियुक्त हुनुभएको छ । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्नु हुनेछ । श्रेष्ठ यसअघि...बाँकी