काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी माघ ४ गते बोलाएको विशेष साधारण सभा रद्द भएको छ । माघ १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त वार्षिक साधारण सभा रद्द गर्ने निर्णय गरेको हो ।...बाँकी
काठमाडौं । कृषि विकास बैंकले ५५औं वार्षिकोत्सवको अवसरमा गैरआवासीय नेपालीका लागि विदेशी मुद्राको बचत तथा मुद्धति खाताको प्रोडक्ट जारी गरेको छ । अनलाईनबाट विदेशी मुद्राको खाता खोल्ने प्रणालीको सुरुवातपश्चात विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने...बाँकी
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैकका अध्यक्ष रामप्रसाद रोपाखेतीको अध्यक्षतामा वार्षिकोत्सव भौतिक तथा भर्चुअलको माध्यमबाट पुस २९ गते सभा सम्पन्न भएको हो । संस्थालाई तोकिएको चुक्ता पुँजी यही...बाँकी
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको चौथौं वार्षिक साधरण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा कम्पनीको साधरण सभा सम्पन्न भएको हो । उक्त सभामा २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष लामिछानेले...बाँकी
काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङले अँग्रेजी नयाँ वर्ष २०२२ को उपलक्ष्यमा शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सेवा सञ्चालनमा ल्याएको छ । यस सेवा प्राप्त गर्ने लगानीकर्ताहरुले बार्षिक शुल्क वापत...बाँकी
काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि विशाल बजार कम्पनी लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । सम्झौतामा विशाल...बाँकी
काठमाडौं । समृद्धि फाइनान्सको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सभा होटल अर्किड रिसोर्ट मकवानपुरमा सम्पन्न गरेको जनाएको छ । सभाले आथिृक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित तथा आर्थिक वर्ष...बाँकी
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले नेपाललाई सहुलियत व्याजदरमा साढे ४६ अर्ब रुपैयाँभन्दा बढी ऋण दिने निर्णय गरेको छ । जनवरी १२ मा बसेको कोषको कार्यकारी वोर्डको बैठकले नेपालले माग गरेअनुसार विस्तारित कर्जा सुविधा...बाँकी
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१० स्थित प्रदेश नम्बर २ को प्रादेशिक अस्पतालमा मेगा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो...बाँकी
काठमाडौं । हिमालयन बैंकको साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव अस्वीकृत भएको छ । शेयरधनीहरु विचमा विवाद भए पछि मतदानबाटै मर्जरको विशेष प्रस्तावलाई ४२.२९ प्रतिशतले अस्वीकृत गरेर कर्मचारी सञ्चयकोषसँगको मिलेमतोमा अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले भाडिएका हुन् । हिमालयन...बाँकी