News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    नेशनल लाइफको नयाँ बोनसदर घोषणा

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६/७७ को आर्थिक लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समिति बाट स्वीकृत भई बीमालेखहरुमा...बाँकी

    सिटिजन लाइफको ब्राण्ड एम्बेसेडरमा महजोडीले पाए निरन्तरता

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावना दूत (ब्राण्ड एम्बेसेडर)मा आदरणीय व्यक्तित्वद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ । कम्पनीको स्थापना कालदेखि नै ब्राण्ड एम्बेसेडरको रुपमा महजोडी सिटिजन लाइफसँग आवद्ध थिए...बाँकी

    फरवार्ड माइक्रोफाइनान्सको ४२% लाभांश पारित

    काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको नवौं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट अध्यक्षमा भगवती चौधरी सर्वसम्मत चयन भएकी छिन् । निर्वाचित सञ्चालक चौधरीलाई सोही दिन बसेको...बाँकी

    प्रधानमन्त्री रोजगार कार्यक्रमले बढायो दैनिक ज्यालादर

    काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ संशोधनको भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसका आधारमा पुस अन्तिम साता बसेको मन्त्रीपरिषद् बैठकले सो निर्देशिका संसोधन स्वीकृत गरेको हो । निर्देशिका संशोधन स्वीकृति...बाँकी

    एभरेष्ट बैंकले माघ ३ गतेदेखि २ अर्बको ऋणपत्र बिक्री गर्ने

    काठमाडौं । एभरेष्ट बैंकले ‘एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०८६’ नामक ऋणपत्र जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै बैंकले सो मात्राको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले माघ ३ गतेदेखि एक...बाँकी

    गैरआवासीय नेपालीको लागि बिओके एनआरएन निक्षेप खाता

    काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ । विश्वभरि रहेका गैरआवासीय नेपालीहरुको लागि बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने बैंकले सो निक्षेप खाता सार्वजनिक गरेको जनाएको छ । विदेशमा बसी...बाँकी

    अजोड इन्स्योरेन्सद्वारा विभिन्न स्थानमा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा मिति २०७८ साल पौष २८ र २९ गते पर्वत जिल्लाको जलजला गाऊपालिका–७, धाइरिङमा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । जलजला गाऊपालिका–७ का वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख...बाँकी

    नेपाल टेलिकमले विन्टर अफर २०७८ उपलब्ध गराउने

    नेपाल टेलिकमले भोलि (२०७८ माघ ३ गते) देखि लागु हुने गरी विन्टर अफर २०७८ (Winter Offer 2078) उपलब्ध गराउने भएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफर (Autumn Offer) लाई ग्राहकहरुको रुचीअनुसार परिमार्जन गरी...बाँकी

    मलेसियाबाट वल्र्ड रेमिटमार्फत सिधै एनआईसी बैंकमा पैसा पठाउन सकिने

    काठमाडौं । एनआईसी एशिया बैंक र वल्र्ड रेमिटबीच नयाँ सम्झौता भएको छ । बैंक र वल्र्ड रेमिटबीच मलेसियाबाट नेपालमा जुनसुकै बैंक खातामा तुरुन्त रकम पठाउन सकिने सम्झौता भएको हो । यसबाट मलेसियामा बस्दै आएका नेपालीले...बाँकी

    नबिल बैंकको तीन वटा शाखा कार्यालय बन्द

    काठमाडौं । आइतबार नबिल बैंकको विभिन्न तीन वटा शाखा बन्द रहेका छन् । बैंकले आइतबार एक सूचना जारी गर्दै माघ २ गते न्यूरोड, महाराजगंज र हेटौंडा शाखा बन्द रहने जानकारी गराएको हो । बैंकले कोभिड–१९...बाँकी