News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर दिने

    काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । माघ ३ गते बिहान बसेको कम्पनी सञ्चालक समितिले उक्त प्रस्ताव गरेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको...बाँकी

    कृषि विकास बैंकमा चेक बिना नै खाताम रकम भुक्तानी गर्न सकिने

    काठमाडौं । कृषि विकास बैंकले ५५औं वार्षिकोत्सवको उपलक्ष्यमा क्युआर टेलरको सुरुवात गरेको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैंकको कर्पोरेट बैंकिङ कार्यालय, रामशाहपथमा क्युआर टेलरबाट कारोबार गरी यो सेवाको सुरुवात गरेका हुन् ।...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ र लकर सेवामा ५० प्रतिशत छुट

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ५७औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने भएको छ । बैंकले ग्राहकलाई मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको हो ।...बाँकी

    सहारा क्लबलाई लुम्बिनी बिकास बैंकको आर्थिक सहयोग

    काठमाडौं । लुम्बिनी विकास बैंक लि. ले आफ््नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सहारा क्लब पोखराद्वारा पोखरा–१७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीलाई आर्थिक सहयोग स्वरुप २ लाख ४३ हजार सहयोग हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक रामचन्द्र...बाँकी

    नेपाल राष्ट्र बैंकको वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल राष्ट्र बैंकले निरन्तर गर्दै आएको वित्तीय चेतना अभिवृद्धि कार्यक्रमको विशेष सत्र काभ्रेको नमोबुद्ध नगरपालिकामा सम्पन्न भएको छ । हिन्दूकुश इन्स्योरेन्स इनिसियटिभले व्यवस्थापन यस कार्यक्रम नमोबुद्ध नगरपालिका–१ मथुरापाटीका महिला उद्यमीको वित्तीय सिप विकासमा...बाँकी

    जनकपुरको विद्यापती चोकमा सिटिजन्स बैंक शाखा सञ्चालन

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले जनकपुरको विद्यापती चोक आफ्नै सुविधा सम्पन्न भवन सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारबाट उक्त भवनको उद्घाटन गरी कारोबार सञ्चालनमा ल्याएको हो । बैंकको यसअघि धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका–४ मा सञ्चालनमा...बाँकी

    नेपाल बङ्गलादेश बैंकको कामु सीइओमा पाण्डे

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकको कामु सीइओमा भूपेन्द्र पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले पाण्डेलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकिङ्ग क्षेत्रमा दुईदशक लामो अनुभव भएका पाण्डे...बाँकी

    लुम्बिनी विकास बैंकको थप नयाँ दुई शाखा कार्यालयहरुको शुभारम्भ

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा रहनु भएका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले मिति २०७८ माघ ०३ गते देखि थप दुई शाखाहरुको शुभारम्भ गरेको छ । नयाँ शुभारम्भ भएका शाखाहरुमा ७८औं शाखाको...बाँकी

    नेपाल लाइफद्धारा २१ लाख ४६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पोखरा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले सवारी दुर्घटनाको कारण उपचारको क्रममा मृत्यु भएका दिव्यनगर ७, चितवन (हाल पोखरा) निवासी कृष्ण बहादुर गुरुङको श्रीमती पवित्रा गुरुङ लाइ...बाँकी

    सूर्या लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट पाइने

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीले विषम परिस्थिती तथा विभिन्न कारणले तोकिएको समयमा बीमा शुल्क बुझाउन विलम्ब भई व्यतित भएका बीमालेखलाई ध्यानमा राखी २०७८...बाँकी