News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, राष्ट्रिय, व्यापार व्यवसाय, समाचार

    ल्याटीन एबीएस कम्पनीको ब्रान्ड एम्बेसडरमा राजकुमार थापा मगर नियुक्त

    काठमाडौं । काठमाडौ कपन तेन्जिङ्ग चोकस्थित छोटो समयमै आफ्नो ग्राहक माहानुभावहरुलाई दुई पाङ्ग्रे सवारीको मर्मतको सेवा सुविधा दिँदै आएको ल्याटीन ए.बी.एस को ब्रान्ड एम्बेसडरमा चर्चित युटुब भलगर राजकुमार थापा मगर नियुक्त भएका छन् । मङ्गलबार...बाँकी

    धौलागिरी लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

    काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, बागलुङ नगरपालिका—२, को निष्काशन गर्नुपर्नेे ३,००,००० कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । उक्त कार्यको लागि...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले स्मार्ट क्यूआर टेलर सेवा शुभारम्भ गर्यो

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर टेलर (Smart QR Teller) सेवा लागू गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले गत माघ १० गतेबाट...बाँकी

    बजाजको नयाँ सर्भिस सेन्टर गुसिङगालमा

    काठमाडौं । बजाज मोटरसाइकलको नयाँ शाेरुम कुपण्डोलको गुसिङगालमा खुलेकाे छ ।नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले कुपण्डाेलमा गुसिङगाल मोटरसाइकल सर्भिस सेन्टर खोलेको हाे । अझ बढि सुविधा सम्पन्न बजाज सर्भिस र...बाँकी

    नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० मात्रै

    काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो ।...बाँकी

    समृद्धि फाइनान्सका अध्यक्ष ठाकुर प्रसादले लिए पद तथा गोपनियताको शपथ

    काठमाडौं । समृद्धि फाइनान्सको अध्यक्षमा नियुक्त ठाकुरप्रसाद भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । कम्पनीको गत...बाँकी

    नारायणी बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले यसअघि पुस २७ गतेसम्म हकप्रदमा आवेदन दिन सकिने भनिएकोमा समय थपिएर आज माघ १२ गतेसम्म आवेदन दिन सकिने बनाएको...बाँकी

    हिमालयन बैंकको नाफामा उल्लेख्य बृद्धि

    काठमाडौं । हिमालयन बैंकले गत ६ महिनामा खुद नाफा बढाएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले १३.८० प्रतिशतले खुद नाफा बढाएको देखिन्छ । गत वर्षको सोही अवधिमाा ६५...बाँकी

    बोनसपछि एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १०५७.६० रुपैयाँ कायम भएको छ । यससँगै...बाँकी

    महालक्ष्मी विकास बैंकद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको तिनचुली शाखाले एक विशेष कार्यक्रमका बीच स्पोट स्पेशल क्लवको आयोजनामा काठमाडौं महानगरपालिका–६ तिनचुली–आरुबारी सडक खण्डमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक...बाँकी