काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेको पहिलो सामुहिक लगानी योजना – एनआईबिएल समृद्धि फण्ड–१ मिति २०७८/०९/२२ गते...बाँकी
काठमाडौं । कालिन्चोक दर्शन लिमिटेड, पशुपति भिजन, पिंगलास्थान, गौशाला, काठमाडौंको निष्काशन गर्नुपर्नेे १२,००,००० कित्ता (आयोजना प्रभावित क्षेत्र सहित) साधारण शेयर निष्काशन गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको...बाँकी
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले आगामी फागुन ६ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सले उक्त दिन बिहान ११ बजे कास्कीको पोखरास्थित वाटरफ्रन्ट रिसोेर्टमा आफ्नो चौथो वार्षिक साधारण सभा बोलाएको हो । सभाले...बाँकी
काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा (इन्सुरेन्स) कम्पनी, लघु वित्त (माइक्रो फाइनान्स), जलविद्युत (हाइड्रोपावर) तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक सेयरहरु खरिद(बिक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको छ । यसका...बाँकी
काठमाडौं । बिराटनगर भन्सार कार्यालयले ७०आंै अन्तर्राष्ट्रिय भन्सार दिबसमा के एल दुगड समूहका श्याम सुन्दर कनोडियालाई सम्मान गरेको छ । के एल दुगड समूहका कनोडियालाई ब्यापार शहजीकरण एबम राजस्व संकलन कार्यमा पुर्याएको योगदानको उच्व कदर...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले माघ महिनामा टार्गेट पुरा गर्ने अभिकर्ताहरुलाई कम्तिमा पनि ‘नेपाल लाइफ डायरी’ दिने भएको छ । कम्पनीले तोकिएको टार्गेट पुरा गर्ने २ जना अभिकर्ताहरुलाई लक्की ड्र मार्फत १५० सिसिको पल्सर...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनका लघुवित्त परियोजनाअन्तर्गत एक ग्राहकलाई ८ लाख ९७ हजार सहयोग गरेको छ । बैंकले शाखा कार्यालय भैरहवाका ग्राहक गिता गुरुङको मृत्यु भएकामा निज मृतकका श्रीमान रविन्द्रकुमार थापालाई उक्त रकम हस्तानतर्ण गरेको...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकले माघ १२ गते बुधवार काठमाडौंस्थित सिनामंगलमा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सिनामंगल क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा...बाँकी
काठमाडौं । सनराइज बैंकले धनकुटा जिल्लाको करदाता सेवा कार्यालयमा विस्तारित काउन्टर सेवाको सुरुवात गरेको छ । सो विस्तारित काउन्टर सेवा सञ्चालनमा आएसँगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ । सो विस्तारित काउन्टर समुद्घाटन...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिट्यान्ससम्बन्धी थप सुविधा प्रदान गर्ने भाटभटेनी मनी ट्रान्सफरसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी...बाँकी