News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, रोजगार, समाचार

    सरकारले वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन गर्ने

    काठमाडाैं । सरकारले वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आईतबार सिंहदरबारस्थित आफ्नै मन्त्रालय प्राङगणमा सेवाग्राहीको गुनासो सुनुवाई गर्दै सो कल सेन्टरको...बाँकी

    जन्म दिनमा सुनिताले छोरालाई दिइन् १० लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । जन्मदिन भन्ने बितिक्कै जमघट, केक, पार्टी र मिठामिठा परिकार तथा गिफटहरुमा रमाइलो गर्ने चलन छ । तर पछिल्लो समय कोरोनाको कारण जमघट र फजुल खर्चमा नियन्त्रण गरी बीमा गर्ने गराउने कार्यले प्राथमिता पाएको...बाँकी

    लाभांश पारित गर्न एलआइसी नेपालले बोलायो एजिएम

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आफ्नो १९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ ११ गते सबेको संचालक समितिको बैठकले फागुन ११ गते साधारण सभा गर्ने निर्णय गरेको हो । सभा बिहान...बाँकी

    बीमा कम्पनीका संस्थागत सेयरधनीले सेयर किनबेच गर्न पाउने

    काठमाडौं । अब बीमा कम्पनीका संस्थागत सेयरधनीले सेयर किनबेच गर्न पाउने भएका छन् । उनीहरुले बीमा समितिको स्वीकृति लिएर सम्बन्धित कम्पनीको सेयर तथा ऋणपत्र किनबेच गर्न पाउने भएका हुन् । बीमा समितिले बीमकको संस्थागत सुशासन...बाँकी

    महिला लघुवित्तको नाफा ५०% ले बढ्यो

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड १८ लाख ४२ हजार रुपैयाँ...बाँकी

    नेपाल लाइफको नयाँ बोनसदर सार्बजनिक

    काठमाडौं । फ्युचर बोनसको प्रोभिजनिङको बाबजुद नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बोनसदरलाई स्थितर राख्न सफल भएन । कम्पनीले बीमा समितिको निर्देशन बमोजिम फ्युचर बोनसको प्रोभिजनिङ गरेको छ । यस्तो व्यवस्थाले गर्दा धेरै  बीमा कम्पनीको बोनसदर धेरै...बाँकी

    एनआईसी एशियाद्वारा एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान

    काठमाडौं । एनआईसी एशिया लघुवित्तले माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट गर्ने संस्थामा आबद्ध आफ्ना सेवाग्राही सदस्यका छोराछोरीलाई देशव्यापी रुपमै पुरस्कृत गरेको छ । संस्थाले २०७७ सालको माध्यमिक शिक्षा परीक्षामा सहभागी भई उत्तीर्ण गरेका सदस्यका छोराछोरीको...बाँकी

    संस्थागत सुशासनको कार्यान्वयनका लागि सम्पुर्ण कम्पनीलाई समितिको पत्राचार

    काठमाडौं । बीमा समिति पछिल्लो समय संस्थागत सुशासनको कार्यान्वयनमा कडाइका साथ उत्रिएको छ । पछिल्लो समयमा समितिले संस्थागत सुशासन पुरा नगर्ने सम्पुर्ण कम्पनीहरुलाई एक एक गर्दै पत्राचार गरिरहेको छ । संस्थागत सुशासन कायम नगर्ने कम्पनीहरुलाई...बाँकी

    श्री एयरलाइन्सले सेवा र क्षमता बढाउँदै, एक जहाज थप्याे

    काठमाडाैं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् । श्री...बाँकी

    गार्डेन मार्टको नयाँ शाखा बाँकेको चादनीचोकमा सञ्चालनमा

    बाँके । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको बैजनाथपुर गाउँपालिका ८ स्थित चाँदनी चोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई एउटै छानामुनी सबै किसिमका सामग्री किनमेलको अनुभव दिलाउने उदेश्यले यो मार्ट सञ्चालनमा ल्याइएको...बाँकी