News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, समाचार

    नीतिगत अनुसन्धानमा वर्ल्डलिंकले सहयोग गर्ने

    काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ । वर्ल्डलिंकले नेपालमा प्रमाणमा आधारित नीति निर्माण र प्रवर्धनका लागि उद्यमशिलता विकासका लागि काम गरिरहेको दायित्व नेपाललाई नीतिगत अनुसन्धानमा सहयोग...बाँकी

    दोल्ती पावर कम्पनीका बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त

    काठमाडौं । दोल्ती पावर कम्पनीले सर्वसाधारणको लागि सेयर निश्काशन गर्ने भएको छ । कम्पनीले यसको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । दोल्ती पावर कम्पनी र एनआईसी एशिया क्यापिटलबीच निष्काशन...बाँकी

    नेपाल लाइफ इन्स्योरेन्सले गर्यो मृत्यु दाबी भुक्तानी

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोटेश्वर शाखाले दाबी गरेको दुई दिनमै मृत्यु दाबीको रकम भुक्तानी गरेको छ । कम्पनीका मृतकको इच्छाएको व्यक्तिलाई मृत्यु दाबीको तीन लाख १४ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो...बाँकी

    ‘भ्यालेन्टाइन्स डे’मा ग्लोबल बैंकका ग्राहकलाई १५ प्रतिशत क्यासब्याक

    काठमाडौं । ग्लोबल आइएमई बैंकले भ्यालेन्टाइन्स डेको विशेष अवसरमा बैंकका ग्राहकलाई क्यूआर कोडमार्फत गरिने भुक्तानीहरुमा छुट दिन भएको छ । बैंकले ग्राहकहरुलाई क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यास ब्याक प्रदान गर्ने भएको हो ।...बाँकी

    सिटिजन्सको शाखारहित बैंकिङ्ग सेवा पूर्व रुकुमको महतमा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले पूर्व रुकुम जिल्लाको भूमे गाउँपालिकाको महतमा ९२औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ उक्त शाखारहित बैंकिङ्ग सेवा...बाँकी

    बाह्रघरेमा सनराइजको शाखारहित बैंकिङ सेवा सञ्चालनमा

    काठमाडौं । सनराइज बैंकले झापाको कमल गाउँपालिका–७ बाह्रघरेमा शाखारहित बैंकिङ सेवाको सुरु गरेको छ । बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि विजय गौलीलार्ई प्रतिनिधिका रूपमा नियुक्त गरेको छ । बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका...बाँकी

    नेशनल लाइफको बीमा शुल्क आर्जन २४ प्रतिशतले बृद्धि

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २४.०१ प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गरेको छ । कम्पनीले यही अवधिमा ६ अर्ब ७९ करोड रुपैयाँ आर्जन गरेको छ ।...बाँकी

    आइएमई मोटर्सको ‘गुरुजी बाट साहुजी’ बनाउने योजना सुरु

    काठमाडौं । नेपालका लागि अशोक लेलैण्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत बिक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ सुरु गरेको छ । गुरुजी (सवारी चालक)हरुलाई साहुजी (सवारी धनी) बनाउने उद्देश्यका साथ कम्पनीले यो अभियान सुरु गरेको हो...बाँकी

    माधबले छोरी जन्मेकै दिन दिए २५ लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखामा सिनियर एजेन्सी म्यानेज माधब शर्माले आफ्नो छोरी जन्मेको दिनमा नै छोरिको नाममा २५ लाखको बीमा गराएका छन् । बीमा अभियान्ताको रुपमा लामो समय देखी सुर्या लाइफमा...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा सल्यानको सल्ली बजारमा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार सो शाखा संचालनमा ल्याएको हो । सल्ली बजार शाखा...बाँकी