News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, मुख्य समाचार, समाचार

    मुक्तिनाथ विकास बैंकद्वारा बागेश्वरी मन्दिरलाई सहयोग

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपालगञ्जस्थित बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सहयोग गरेको छ । बैंकले संस्थागत उत्तरदायित्वअन्तर्गत समितिलाई सिसिटिभी क्यामेराहरु लागि सहयोग गरेको हो । बैंकले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिसँगको सहकार्यमा बागेश्वरी मन्दिरमा...बाँकी

    प्रणय दिवसको अवसरमा सर्वाधिक हवाई टिकट बुकिङ्गमा चन्द्रागिरी घुम्ने अवसर

    काठमाडौं । आइएमई पे ले प्रणय दिवसको अवसरमा ल्याइएको अफरअन्तर्गत हवाई टिकट बुकिङ्ग गर्ने २ जोडीले चन्द्रागिरी रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज जित्न सफल हुनुभएको छ । क्याम्पियन अवधि ४ फेब्रुअरी देखि १२...बाँकी

    न्यून लगानीमा अधिकतम जोखिम बहन हुने नेपाल लाइफको आइइन्स्योर योजना

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजारको माग र आवश्यकतालाई मध्यनजर गरी सबैमा जीवन बीमाको पहुँच पुर्याउने उद्देश्यका साथ विभिन्न विशेषताहरु रहेका जीवन बीमा योजनाहरु ल्याउने गरेको छ । यसै सन्दर्भमा नेपाल लाइफले नेपाल...बाँकी

    महालक्ष्मी लाइफले आइपीओ निष्काशन गर्न नियुक्त गर्यो विक्री प्रबन्धक

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर( आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी २ अर्बको ३० प्रतिशतले हुन आउने रकम ६० करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरमा ६० लाख कित्ता...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको १०८औं शाखा चौरजहारी बजारमा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चौरजहारी नगरपालिका–२, रुकुम (पश्चिम)मा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै उक्त शाखा सञ्चालनमा ल्याएको हो । बैंकले सोमवार...बाँकी

    मेगा बैंकको चार जिल्लामा शाखारहित बैंकिङ सेवा विस्तार

    काठमाडौं । मेगा बैंक नेपालले बैंकिङ सेवा नपुगेका चार जिल्लाको पाँचवटा स्थानमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । मेगा बैंकले भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका–३, सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका–५, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–५, कञ्चनपुर जिल्लाको...बाँकी

    गरिमा विकास बैंकको ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ग्राहकवर्गलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्देश्यका साथ ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ । न्यूनतम १ हजार रुपैयाँ मौज्दातमा सुरु गर्न सकिने ‘स्वर्णिम निक्षेप योजना’ एक क्रमिक (रिकरिङ्ग) निक्षेप...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई बुटवलको एसईईडी ल्याबमा छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बुटवलको एसईईडी ल्याबबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । बंैक र ल्याबबीच बैंकका कार्डबाहकहरुलाई ३० प्रतिशत छुट दिने सम्झौता भएको हो । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु...बाँकी

    ग्लोबलको नयाँ एक्सटेन्सन काउण्टर गोरखाको बिरुवाटारमा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका–७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै यस एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।...बाँकी

    आइएमई पे र एभरेष्ट बैंकबीच सम्झौता

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ र ‘एभरेष्ट बैंक लिमिटेड’बाीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ । डिजिटल सहजताको निम्ती गरेको यस सम्झौतापश्चात उपभोक्ताले आइएमई पे मोबाईल वालेट...बाँकी