काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक सदस्यमा सुमन प्रसाद अधिकारी नियुक्त भएका छन् । फागुन ६ गते बसेको फाइनान्सको सञ्चालक समितिको निर्णयबाट उनलाई सञ्चालक सदस्य पदमा नियुक्त गरेको हो । सञ्चालक सदस्यमा रहेका रविन राज...बाँकी
काठमाडौं । कोका–कोला नेपालले अझ स्वादिष्ट र स्फुर्तीदायक स्वादमा नयाँँ कोका–कोला जेरो सुगर बजारमा ल्याएको छ । आइकोनिक क्लासिक कोकको जस्तै स्वाद भएको यो नयाँँ कोका–कोला जेरो सुगर आकर्षक र नयाँँ बोल्ड प्याकेजिङमा उपलब्ध छ...बाँकी
काठमाडौं । उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहु“च प्रबर्धन गर्ने उद्येश्यले नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्क बीच सम्झौता भएको छ । कम्युनिटी होमस्टे नेटवर्कको प्रधान कार्यालय दरवारमार्गमा गरिएको उक्त सम्झौतामा नबिल...बाँकी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिमा इश्वरी प्रसाद अर्याल मनोनयन भएका छन् । नेपाल सरकारको फागुन ३ गतेको निर्णय अनुसार कम्पनीको सञ्चालक रितेश कुमार शाक्यको स्थानमा इश्वरी प्रसाद अर्याललाई मनोनयन गरेको कम्पनीले जनाएको छ...बाँकी
काठमाडौं । एलआइसी नेपालको लमही शाखाले बीमित विष्णु अधिकारीको परिवारलाई ५ लाख २७ हजार ५०० रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका शाखा प्रवन्धक सुरज प्रसाद भट्टले मृतक अधिकारीको श्रीमान गोपाल न्यौपानेलाई ५ लाख...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले फागुन २९ गते ३३ औ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले भर्चुअल माध्यमबाट साधारणसभा आयोजना गर्नेछ । साभारणभामा यस अगाडी घोषणा भएको १९ प्रतिशत बोनस शेयर र बोनस शेयरमा...बाँकी
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले लेकसाइड पोखरामा भर्चुअल माध्यमबाट साधारणसभा गरेको छ । सभाले १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०...बाँकी
काठमाडौं । भोलि (२०७८ फागुन ७ गते) मनाइने ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी (VoLTE) कल निःशुल्क प्रदान गर्ने भएको छ भने एमपोस (MpoS) बाट गरिने रिचार्जमा डाटा बोनस...बाँकी
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले गत वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । फागुन ५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको...बाँकी
काठमाडौं । अजोड ईन्स्योरेन्स लिमिटेडले आज आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । यस कम्पनीले चालु आ.व. २०७८।७९ को पुष मसान्तसम्म बीमा व्यवसाय अभिबृद्घिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालयलगायत...बाँकी