काठमाडौं । उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रबद्र्धन गर्ने उद्देश्यले नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्क बीचसम्झौता भएको छ । कम्युनिटी होमस्टे नेटवर्कको प्रधान कार्यालय दरबारमार्गमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध १० लाखको घातक रोग बीमा रकम एक जना खातावालालाई भुक्तानी गरेको छ । बैंकले बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत योजनाअन्तर्गतको...बाँकी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा १२ करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा प्राधिकरणको मुनाफा ६ अर्ब १८ करोड रुपैयाँ थियो ।...बाँकी
काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीको मुनाफा ३० गुणाले बृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा २१ करोड ७१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ७१ लाख...बाँकी
काठमाडौं । नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष रमेश हमालले कार्यभार सम्हालेका छन् । उनले शुक्रवार अर्थमन्त्री जनार्दन शर्मा सँग सपथ ग्रहण गरेका थिए । शुक्रवार सपथ ग्रहण गरे सँगै आजदेखि धितोपत्र बोर्डको अध्यक्षको कार्यभार...बाँकी
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सूचना प्रविधिलाई मध्यनजर गर्दै सुरु गरेको ज्योतीबटलाई थप गुणस्तरीय बनाएको छ । प्रविधिमा आएको परिवर्तन तथा सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखि थप सुविधा सहित च्याटबटमा ल्याइएको प्रविधिमैत्री परिमार्जनले गुणस्तरीय र...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रोग्रेसिभ फाइनान्सले प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ । लाभांश स्वीकृत गर्नुका साथै फाइनान्सको वित्तीय विवरण पनि स्वीकृत भएको छ । संस्थाले साधारणसभा प्रयोजनका लागि लेखापरिक्षण प्रतिवेदन स्वीकृतिका लागि राष्ट्र...बाँकी
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थाहरु मध्येकै सर्वाधिक लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट ७० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित ३.६८ प्रतिशत...बाँकी
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा विजयकुमार पन्त नियुक्त भएका छन् । फागुन ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पन्तलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक पन्तलले आगामी ४...बाँकी
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयरमा माग भन्दा ३८.३० गुणा बढिको आवेदन परेको छ । आजसम्म निष्काशन गरिएको आइपिओमा २६ लाख २६ हजार ९० जनाले आवेदन दिएका छन् । उनिहरुले तीन करोड...बाँकी