News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    एनएलआईसीको सेयर मूल्य समायोजन

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) को सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजित मूल्यसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५७.१४ रुपैयाँ कायम भएको...बाँकी

    नेपाल बैंकबाट पोखरा विश्वविद्यालयका विद्यार्थीले सहुलियतपूर्ण बैंकिङ्ग सेवा पाउने

    काठमाडौं । नेपाल बैंकले पोखरा विश्वविद्यालयका कर्मचारी र विद्यार्थीलाई सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने भएको छ । बैंक र विश्वविद्यालयबीच बिहीबार यसबारे सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट राजिष्टार डा. दीपकबहादुर...बाँकी

    प्रभु बैंकको फोन लोन सुविधा सुरु

    काठमाडौं । प्रभु बैंकले ग्राहकहरुको लागि मोबाइलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले आजबाट लागु हुने गरी फोन लोन सुविधा सञ्चालनमा ल्याएको हो । यो सेवाको सुरुवातसँगै प्रभु बैंकका ग्राहकहरुले...बाँकी

    सिटिजन लाइफले डाक्यो साधारणसभा

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चैत ११ गते चौथो वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले भर्चुअल माध्यमबाट छाँयादेवी कम्प्लेक्समा दिउसो तीन बजे साधारणसभा आयोजना गर्दैछ । सभाले सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने सामान्य प्रस्ताव...बाँकी

    नेपाल लाइफद्धारा मृत्यु दाबी रकम भुक्तानी

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बेनी उपशाखाले बीमा रकम दाबी भुक्तानी गरेको छ। पर्वत जिल्ला जलजला गाउँपालिका–८ लस्तीकी बिमित पुतली दमाईको क्यान्सर रोगका कारण मृत्यु भएपछी निजको हकवाला छोरा रमेश परियारलाई उनकै घरमा पुगेर...बाँकी

    सहकारीको व्याजदर ४/४ महिनामा पुनरावलोकन गर्ने तयारी

    काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरुको सन्दर्भ व्याजदर चार/चार महिनामा पुनरावलोकन गर्ने तयारी भइरहेको बताएका छन् । बुधबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा भएको ‘एकिकृत निर्देशन विषयक’ छलफल...बाँकी

    लगानीकर्ता साक्षर नहुँदा सेयर बजार स्वभाविक भएनः अध्यक्ष हमाल

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले लगानीकर्ता साक्षर नहुँदा सेयरबजारमा उतारचढाव आउने गरेको बताएका छन् । बुधबार अर्थ मन्त्री जनार्दन शर्माले मन्त्रालयमा बोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखलाई राखेर गरेको पत्रकार सम्मेलनमा...बाँकी

    नेको इन्स्योरेन्सले डाक्यो साधरणसभा

    काठमाडौं । नेको इन्स्योरेन्सको वार्षिक साधरणसभा चैत ९ गते हुने भएको छ । कम्पनीको फागुन १६ गते मंगलबार बसेको संचालक समितीको बैठकले चैत ९ गतेको लागि वार्षिक साधरणसभा बैठक बोलाएको हो । कम्पनीको संचालक समितीले गत वर्षको...बाँकी

    सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा झापाको अर्जुनधारामा

    काठमाडाैं । सनराइज बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं.–१ मा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ८७ पुगेको छ । बैंकले उक्त शाखारहित...बाँकी

    नबिलमा एनबीलाई गाभ्न राष्ट्र बैंककाे सहमति

    काठमाडौं । नबिल बैंकलाई नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति मिलेको छ । दुई बैंकले गाभ्ने र गाभिने सम्बन्धि पठाएको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले सहमति दिएकाे हाे । अब दुवैं बैंकले...बाँकी