News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    सिभिल बैंकको एक्सटेन्सन काउन्टर ओखलढुङ्गाकाे रुम्जाटारमा

    काठमाडौं । सिभिल बैंकले ओखलढुङ्गा जिल्लाको रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भुतपूर्व मन्त्री अम्बिर बाबु गुरुङले गरे । योसँगैं अब त्यस रुम्जाटारका सेवाग्राहीहरुले...बाँकी

    नबिल बैंकको एकै दिन ४ नयाँ शाखा उद्घाटन

    काठमाडौं । नबिल बैंकले आइतवार जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी काठमाडौं उपत्यकामा एकसाथ ४ नयाँ शाखाको उद्घाटन गरेको छ । नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त...बाँकी

    मिर्मिरे लघुवित्तले बुद्धज्योति लघुवित्तलाई प्राप्ती गर्ने

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । शुक्रबार  एक कार्यक्रममा दुबै संस्था बिचमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका तर्फबाट...बाँकी

    एनआईसी एशिया बैंकका ग्राहकले सोल्टी होटलमा छुट पाउने

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगन्जस्थित सोल्टी वेस्टन प्रिमियममा दश प्रतिशतसम्म छुट पाउने भएका छन्। तर यसका लागि बैंकका ग्राहकले बैंकको डेबिट कार्ड वा क्युआर बाट भुक्तानी...बाँकी

    सगरमाथा इन्स्योरेन्सद्वारा देउरी स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयाेग

    काठमाडौं । सगरमाथा इन्स्योरेन्सले देउरी स्वास्थ्य चौकीलाई १५ लाख रुपैयाँ सहयोग गरेको छ । इन्स्योरेन्सले एम्बुलेन्स किन्नलाई उक्त स्वास्थ्य चौकीलाई १५ लाख रुपैयाँ सहयोग गरेको हो । स्वास्थ्य चौकीमा फागुन २८ गते आयोजित एक कार्यक्रमका बिच कम्पनीका...बाँकी

    नेपाल लाइफको १ करोड १५ लाख कित्ता सधारण सेयर थपिने

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा १ करोड १५ लाख कित्ता साधारण सेयर थपिने भएको छ । हाल कम्पनीमा २ करोड ८७ लाख कित्ता साधारण सेयर रहेको छ । बोनस सेयर निष्काशन र प्रवर्द्धक सेयर...बाँकी

    नेशनल लाइफ इन्स्योरेन्सको लाभांश पारित

    काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकाे १८ प्रतिशत लाभांश पारित भएकाे छ ।कम्पनीकाे ३३ औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो । साधारण सभाबाट संस्थापक समूह ‘क’ वर्ग बाट प्रेमा राज्य लक्ष्मी सिंह, पवन बहादुर...बाँकी

    महालक्ष्मी लाईफकाे रौतहट र दोलखामा बीमा सचेतना कार्मक्रम सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले रौतहट र दोलखा जिल्लामा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम अन्तर्गत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । फागुन २७ गते रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया पल्टुवामा सम्पन्न कार्यक्रममा ६४ जना शिक्षक...बाँकी

    पोखरा फाइनान्समा दुई जना सञ्चालक नियुक्त

    काठमाडौं । पोखरा फाइनान्स लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् । कम्पनीको फागुन २६ गते सम्पन्न सञ्चालक समितिको बैठकले संस्थापक समूहको रिक्त रहेको सञ्चालक पदमा डा. दीर्घमान गुरूङलाई फागुन २६ गतेदेखि लागू हुने गरी...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले गैंडा क्याम्प होटलमा छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बर्दिया गैंडा क्याम्प होटलबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कार्डवाहकले होटलको सबै सेवामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकको छ ।...बाँकी