News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, विमा, समाचार

    लुम्बिनी जनरल इन्स्योरेन्सको प्रायोजनमा ओपन गल्फ टुर्नामेन्ट २०२२ सम्पन्न

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा खेलकुंदको बिकासको लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यहि २०७८ साल चैत्र ११ र १२ गते त्रिभुवन बिमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा दुईदिने Open Golf Tournament 2022...बाँकी

    प्रभु लाइफ इन्स्योरेन्स लि.मा संचालक समितिका अध्यक्षमा सुभाष अमात्यको नियुक्ति

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लि.को यही मिति २०७८/१२/१६ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीहरुबाट संचालकमा प्रतिनिधित्व गर्नु भएका सुभाष अमात्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ । नवनियुक्त अध्यक्षले आजै बीमा समितिका अध्यक्ष...बाँकी

    शाओमी १२ प्रो नेपाली बजारमा

    काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो को लन्च गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफि र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्धेश्यले अत्याधुनिक AI एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ...बाँकी

    मंगलम सिपिभिसि प्लस पाइपलाई नेपाल गुणस्तर चिन्ह प्राप्त

    काठमाडौं । नेपालको पहिलो सीपीभीसी पाइप उत्पादक र अग्रणी निर्यातकर्ता मङ्गलम इण्डस्ट्रिजबाट उत्पादित सीपीभीसी प्लस पाइपले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । यसका एसडिआर ११ (१५ र ५० मिमि) र एस्डिआर १३.५ (२० र...बाँकी

    सिटिजन्स बैंकको आयोजनामा देशव्यापी वित्तीय साक्षरता अभियान सम्पन्न

    काठमाडौं । सिटिजन्स बैंकले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । सिटिजन्स बैंकले ‘ग्लोबल मनि विक २०२२’को अवसरमा चैत ७ गतेदेखि १३ गतेसम्म देशभरका विभिन्न शाखा कार्यालयहरुमार्फत् वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।...बाँकी

    बिओकेको आयोजनामा वित्तीय साक्षरता अभियान सम्पन्न

    काठमाडौं । विश्व वित्तीय सप्ताहको अवसरमा बैंक अफ काठमाण्डूले देशभर विविध कार्यक्रम सम्पन्न गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कलेज तथा स्कुलमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी...बाँकी

    रिलायन्स लाइफको बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न, उत्कृष्ट अभिकर्तालाई सम्मान

    पोखरा । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा अभिमुखीकरण कार्यक्रम पोखरामा सम्पन्न गरेको छ । बीमा अभिकर्ताको क्षमता अभिवृद्धिमा गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको कम्पनीले बताएको छ । कार्यक्रममा १५० जना सहभगीमध्ये उत्कृष्ट व्यवसाय गर्ने...बाँकी

    कास्कीको लेखनाथमा प्राइम लाइफको उपशाखा विस्तार

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गरेका हुन् । कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बीमितको...बाँकी

    महालक्ष्मी लाइफद्धारा ५ लाख ५० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रुकुम पश्चिम शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ९ का ३० वर्षीय सेतुराम दाहालको निधनपछि कम्पनीले उनको परिवजारलाई दाबी वापतको रकम दिएको हो ।...बाँकी

    नेपाल बङ्गलादेश बैंकद्धारा १ लाख रुपैयाँ दुर्घटना बीमा वापतको रकम भुक्तानी

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले १ लाख रुपैयाँको दुर्घटना बीमा वापतको रकम भुक्तानी गरेको छ । बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको १ लाख ग्राहक स्व.महमुदा खातुनकी छोरी मसउदा खातुनलाई...बाँकी