काठमाडौं । टोस्टमास्टर्स नेपालको चौथो वार्षिक डिभिजन सम्मेलन चैत्र २६ गते शनिबार ठमेलको अलफ्ट काठमाडौंमा आयोजना हुने भएको छ । बिहान ८ बजेदेखि बेलुकी ५ः३० बजेसम्म हुने उक्त सम्मेलनमा नेपालभरका कर्पोरेट, व्यवसायिक संगठन र अन्य...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७८ चैत्र २१ गते सोमबार, वीरगञ्जमा २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पुँजीको १४ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.०.७३६८ (कर प्रयोजनका...बाँकी
काठमाडौं । लुम्बिनी विकास बैंक लि.ले आफ््नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मिलन समाज, टोखा–८, मिलनटोल, काठमाडौंमा अवस्थित संस्थालाई मिलन टोल क्षेत्रको सुरक्षाको लागि सहयोगस्वरुप सि.सि टिभि सर्भिलेन्स् सिस्टम हस्तान्तरण गरेको छ । बैंकको टोखा शाखा...बाँकी
काठमाडौं । फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको छात्रवृत्तिको लागि आवेदन खुल्ला गरिएको छ । यसमा एफ १ र जे १ भिसामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले पनि आवेदन दिन पाउनेछन् । युनिभर्सिटीले स्प्रिङ्ग र फल सेसनको लागि यो...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सम्पूर्ण शाखा, उप–शाखा, प्रदेश प्रमुखहरु तथा व्यवस्थापन समूहको उपस्थितिमा “अर्ध–वार्षिक व्यवसायिक सम्मेलन” सम्पन्न गरेको छ । उक्त सम्मेलनमा कम्पनीले २०७८ श्रावणदेखि २०७८ फागुनसम्मको व्यवसायिक लक्ष्य तथा प्राप्त उपलब्धिहरुको...बाँकी
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा मोक्ष प्रसाद पंगेनी नियुक्त भएका छन् । कम्पनीले उनलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो। वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय...बाँकी
काठमाडौं । एक्स एजले आफ्नो तेस्रो वार्षिकोत्सवमा विशेष छुट योजना ल्याएको छ । एक्स एजका वार्षिक उत्सव चैत २१ गते सोमबार हो भने उक्त दिन मात्र यो अफर लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका...बाँकी
कास्की । बैंक अफ काठमाण्डू(बीओके) लिमिटेडका ग्राहकहरूले होटल अदाम पोखरामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक अफ काठमाण्डू र होटेल अदामबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा डिजिटल प्रणालीबाट भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई...बाँकी
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा २५ अर्ब २९ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । सञ्चालित २० वटा कम्पनीहरुले ८ महिनाको अवधिमै सो मात्राको बीमा शुल्क संकलन गरेका हुन् ।...बाँकी
गुल्मी । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण कार्यक्रम अन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिकामा “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । सिद्धवावा माध्यमिक विद्यालयमा सञ्चालित कार्यक्रममा प्लस टु का १२० विद्यार्थीहरुको सहभागिता थियो। कम्पनीका मार्केटिङ...बाँकी