News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, समाचार

    सानिमा लाइफद्धारा एजेन्सी म्यानेजर उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको बागलुङ क्षेत्रले कम्पनीका एजेन्सी म्यानेजरहरुलाई उत्प्रेरणा तथा सम्मान कार्यक्रम गरेको छ । कम्पनीले एजेन्सी म्यानेजरको क्षमता बृद्धिका लागि उक्त कार्यक्रमको आयोजना गरेको जनाएको छ । कार्यक्रममा कम्पनीको मुख्य प्रबन्धक...बाँकी

    प्राइम लाइफको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाल नियुक्त

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाल नियुक्त भएका छन् । कम्पनीले उनलाई आजैदेखि लागु हुने गरी नियुक्त गरेको हो । दहाल बिगत २० बर्ष भन्दा बढी बैक तथा वित्तिय...बाँकी

    एशियन लाइफ १५औं वर्षमा प्रवेश

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी १४ वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ फागुन १५ गते जीवन बीमा व्यवसायको लागि लाइसेन्स पाएको थियो । जीवन बीमा व्यवसायको लागि अनुमति...बाँकी

    युनिक नेपाल लघुवित्तले एफपीओ निष्काशन गर्ने

    काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले गत चैत १७ गते नेपाल धितोपत्र बोर्डमा एफपीओ निष्काशनको अनुमति माग गर्दै निवेदन दिएको...बाँकी

    सनराइज बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सनराइज बैंकको १ लाख ९५ हजार ७५६ कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी भरतकुमार श्रेष्ठको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको हाो । कम्पनीले एक सूचना जारी...बाँकी

    ज्योतिनगरमा कामना सेवा विकास बैंकको १३५औं शाखा संचालन

    काठमाडौं । कामना सेवा विकास बैंकले चितवनको भरतपुर महानगरपालिका, वडा नं २६ ज्योतिनगरमा १३५औँ शाखा स्थापना गरेको छ । यस सँगै चितवन जिल्लामा बैंकको शाखा संख्या १० पुगेको छ । बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र...बाँकी

    मेगा बैंकले १ लाख २९ हजार ९१५ कित्ता संस्थापक शेयर विक्री गर्ने

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले अन्य व्यक्ति तथा संस्थामा संस्थापक शेयर विक्री गर्ने भएको छ । गत फागुन १२ गतेदेखि विद्यमान संस्थापकमा विक्रीको आह्वान गरेको १ लाख २९ हजार ९१५ कित्ता शेयर विक्री गर्न...बाँकी

    एनआईसी एशिया बैंकको साधारण सभा सम्पन्न

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा काठमाडौंको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित...बाँकी

    एनआईसी एशिया बैंकका नवनिर्वाचित अध्यक्ष अग्रवालले ग्रहण गरे शपथ

    काठमाडौं । एनआईसी एशिया बैंकका नवनिर्वाचित अध्यक्ष तुलसीराम अग्रवालले शपथ लिएका छन् । अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । चैत २० गते सम्पन्न बैंकको २४औं...बाँकी

    मुक्तिनाथ विकास बैंकद्धारा विद्यालयलाई २ लाख रुपैयाँ आर्थिक सहयोग

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले बिर्तामोडस्थित राउन्ड टेबल नेपाल प्रोजेकटलाई श्री चमरधाप प्राथमिक विद्यालयको भौतिक पुर्वाधार निमार्ण गर्नका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले बिर्तामोड स्थित राउन्ड टेबल नेपाललाई एक कार्यक्रमबीच...बाँकी