काठमाडौं । बैंक अफ काठमाण्डूले गुल्मीको इस्मा, मालिका, मुसीकोटमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गरेको छ । उक्त कार्यक्रममा सोही भुभागमा बसोबास गर्ने विभिन्न पेशा तथा स्थानीय स्तरका सहकारीहरुमा आवद्ध महिलाहरुको उपस्थिती रहेको थियो ।...बाँकी
काठमाडौं । नेपाल बैंकको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याएका स्व. सरदार गुञ्जमान सिंहको सम्झनामा चितवनको रत्ननगर पिठुवामा स्थापना भएको गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न १५ लाख २५ हजार आर्थिक सहयोग उपलब्ध गराउने...बाँकी
काठमाडौं । विकास बैंकहरुमध्ये नेपालमा पहिलो पटक कामना सेवा विकास बैंकले क्रेडिट कार्ड जारी गरेको छ । समय सापेक्ष ग्राहकमहानुभावहरुको चाहना अनुसार नवीनतम प्रविधिमार्फत सेवाहरु प्रवाह गर्दै आएको बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पु¥याउने...बाँकी
काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रा.लि ले डोको रिसाइक्लर्ससँग चैत्र १७ गते एक सम्झौतामा हस्ताक्षर गरेको छ । आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई–फोहोर व्यवस्थापनको लागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्सले डोको रिसायकलर्ससँग सम्झौता गरेको हो । सम्झौतामा...बाँकी
काठमाडौं । भायानेटले नयाँ रिफरल योजना सार्बजनिक गरेको छ। यो योजनामा सहभागी भइ ग्राहकले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन्। योजना अन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक...बाँकी
काठमाडौं । आज अन्तिम दिन बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा झन्डै १५ गुणा बढीको आबेदन परेको छ। चैत १६ गतेदेखि निष्काशन भएको बलेफी हाइड्रोको आइपीओमा आज अन्तिम दिनमा झन्डै १५ गुणा बढीले आबेदन परेको हो ।...बाँकी
काठमाडौं । कम्पनी ऐन, २०६३ बमोजिम २०७५ सालमा संस्थापित नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेड मातहत सुनसरी जिल्ला गढी गाउँपालिका–२ औरावनीमा निर्माण सम्पन्न भई सञ्चालन हुन लागेको खाद्यान्न भण्डारण गृहको व्यवसायिक शुभारम्भ आजबाट हुन लागेको सुनाउन पाउँदा...बाँकी
काठमाडौं । समृद्धि फाइनान्सले हकप्रदमा अवितरित ९ लाख ४० हजार कित्ता बढी शेयर लिलामी मार्फत विक्री गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित संस्थापक समुहको ८ लाख ६७ हजार ३ सय ६६ कित्ता शेयर र...बाँकी
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ । कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले...बाँकी
काठमाडौं । निप्सको लुम्बिनी प्रदेश समिति गठनभएको छ । लुम्बिनी प्रदेशमा क्रियाशिल बीमाकर्मीहरुको भेलाले बीमाकर्मीहरुको अफिसर्स क्लबको नामले परिचित संस्था नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाईटी (निप्स) लुम्बिनी प्रदेश समिति गठन गरेको हो । लुम्बिनी जनरल इन्स्योरेन्सका...बाँकी