News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, विमा, समाचार

    आइएमई लाइफको लेखापरीक्षण समिति पुनर्गठन

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लेखापरीक्षण समितिको पुनर्गठन गरेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले लेखापरीक्षण समिति पुनर्गठन गर्ने निर्णय गरेको हो । सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व...बाँकी

    नेसनल लाइफको वार्षिक साधारणसभाबाट १४% लाभांश अनुमोदन

    काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको आज सम्पन्न ३६ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७९।८० लाभांश अनुमोदन भएको छ। काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ५ अर्ब १...बाँकी

    कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई वर्षदिनमा बाँड्यो ५१ करोड रूपैयाँ राहत रकम

    काठमाडौं । कर्मचारी सञ्चय कोषले एक वर्षको अवधिमा सञ्चयकर्ता कल्याण कार्यक्रम अन्तर्गत सञ्चयकर्ता र आश्रित परिवारलाई एक वर्षको अवधिमा ५१ करोड ४३ लाख ४९ हजार रूपैयाँ वितरण गरेको छ। कोषबाट गत आर्थिक वर्ष(आव) २०८०।८१ मा...बाँकी

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ऋणलाई अनुदानमा परिणत गर्न चीनलाई पत्र

    काठमाडौं । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ । अर्थ...बाँकी

    मानुषी लघुवित्तको ७ लाख बढी कित्ता शेयरको लकइन आजबाट सकिँदै

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको ७ लाख बढी कित्ता शेयरको आज भदौ ७ गतेदेखि लकइन अवधि सकिँदैछ । हाल संस्थाका संस्थापक शेयरधनीको ७ लाख कित्ता र कर्मचारीको ५ हजार ४६९ कित्ता गरी कुल ७...बाँकी

    समृद्धि फाइनान्सको जनकपुर शाखाले मनायो दोस्रो बार्षिकोत्सब

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी जनकपुर शाखा कार्यालयले भदौ ५ गते दोस्रो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा शाखाका शाखा प्रबन्धक अमर कुमार चौधरीले उपस्थित महानुभावलाई समृद्धि फाइनान्समा गरेको विश्वास र साथको लागि धन्यवाद दिनुका...बाँकी

    आर्थिक समृद्धि वर्तमान सरकारको मुख्य लक्ष्य हो : गृहमन्त्री लेखक

    जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व , दिगो विकास, सुशासन प्रवर्दन तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको बताउँदै ती लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्रका साथै समाजका हरेक...बाँकी

    डिजिटल कारोबारमा फड्को मार्दै नेपाल, क्यूआरको प्रयोग अत्याधिक

    काठमाडौं । पछिल्लो समय नेपालमा डिजिटल कारोबार निकै फड्को मारेको छ। कोरोनाकालपछि डिजिटल कारोबार प्रचलन बढ्दै गइरहेको छ। नेपाल राष्ट्र बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै विभिन्न नीतिगत व्यवस्था गरेको छ। अहिले साना पसलदेखि ठूलठूला मल,...बाँकी

    स्वावलम्बन लघुवित्तको जीवन उपयोगी सीप तथा व्यवसाय विकास तालिम सम्पन्न

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय साँखुले वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्यहरुका लागि ६ दिने जीवन उपयोगी सीप तथा व्यवसाय विकास तालिम सम्पन्न गरेको छ । ग्राहक सदस्यलाई उद्यमशील बनाई उनीहरुको आर्थिक सामाजिक...बाँकी

    मातृभूमि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त

    काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । कम्पनीको भदौ २ गते बसेको संचालक समितिको बैठकले शर्मालाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । पाल्पा घर...बाँकी