News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत

    काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को व्यवस्थाअनुसार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महालेखा नियन्त्रक विनोदबहादुर सिंहले उपप्रधानमन्त्री एवं अर्थमन्त्री...बाँकी

    ग्लोबल आइएमई लघुवित्तको १९%ले बढ्यो नाफा, ईपीएसमा पनि सुधार

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आज चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ४ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष...बाँकी

    फिन इलेक्ट्रो टेक कार्तिक २९ देखि सुरु

    काठमाडौं । ‘फिन इलेक्ट्रो टेक- २०२४’ यही २०८१ कार्तिक २९ देखि मंसिर २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनीहलमा आयोजना हुने भएकाे छ । विद्युत तथा विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय...बाँकी

    लुम्बिनी लायन्सको ब्राण्ड एम्बास्डर बने राजेश हमाल

    काठमाडौं । अभिनेता राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज लुम्बिनीले सोमबार कार्यक्रमको आयोजना गर्दै हमाललाई ब्राण्ड एम्बारडरको रुपमा सार्वजनिक हो । उनी एक वर्षको अवधिसम्म...बाँकी

    स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपालबीच स्मार्ट क्यूआर मार्फत भुक्तानीका लागि सम्झौता

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड र भुक्तानी सेवा प्रदायक संस्था स्मार्टकार्ड नेपालबीच ‘स्मार्ट क्यूआर’ मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । यस सम्झौता...बाँकी

    मिथिला लघुवित्तले संस्थापक समूहतर्फको १० हजार कित्ता शेयर बिक्री गर्दै

    काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूह तर्फको १० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त संस्थापक शेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको...बाँकी

    डिप्रोक्स लघुवित्तको खराब कर्जा चुलियो, साढे ४४%ले घट्यो लाभांश क्षमता

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको खराब कर्जा चुलिएको छ। संस्थाले आज जारी गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो। वित्तीय विवरणअनुसार संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ९.०१...बाँकी

    तिहारमा सरकारको उपहार, घटायो डिजेल र मट्टितेलको भाउ

    काठमाडौं । यतिबेला देशभर तिहारको रौनक छाएको छ । तिहार पर्वमा रमाइरहेका नेपालीहरूलाई सरकारले थप उपहारस्वरुप डिजेल र मट्टितेलको भाउ घटाइदिएको छ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएसँगै सर्वसाधारणमा केही राहत जस्तै...बाँकी

    निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ

    काठमाडौं । विशेष अदालतले भ्रष्टाचारको मुद्दामा निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाईक सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यहरु न्यायाधीशद्वय खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले बुधबार अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको...बाँकी

    गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी २०८१ कात्तिक ५ देखि १० गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहले सयुक्त रुपमा आयोजना गरेको वार्षिक बैठक २०२४ मा सहभागी भएका छन्।...बाँकी