काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले अनामनगरको युनियन हाउसमा ३ दिने जीवन बीमा अभिकर्ताको आधारभूत तालिम तथा नेपाल बीमा प्रधिकरणको मापदण्ड अनुसार परिक्षा सम्पन्न गरेको छ। मिति २०८० जेठ २ गते देखि ४...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १४ लाखको मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले धनगढी कलालीमा आयोजीत एक कार्यक्रममा बीमितका श्रीमती गिता पन्तलाई उक्त रकम भुक्तानी गरेको हो । बीमित स्व जमनसिंह ठगुन्नाको फागुन १३...बाँकी
काठमाडौं । आइएमई डिजिटल सोलुसनको ‘आइएमई पे’ले चितवनको बिगमार्टसँग सम्झौता गरी एउटा अफर सार्वजनिक गरेको छ । ‘ह्यप्पी शपिङ याट् बिगमार्ट’ नामक सो अफरको पहिलो चरण अन्तर्गत ग्राहकले जेठ महिनाभरी बिगमार्टमा कुनै पनि सामान खरिद...बाँकी
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले ११ औं वार्षिकोत्सव मनाएको छ । पोखराको बिजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विविध कार्यक्रम गरी स्थापनाको ११ औं वार्षिकोत्सव मनाएको हो । ग्रामीण समुदायमा न्यून आय...बाँकी
काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्था विरुद्ध सडकदेखि सदनसम्म आन्दोलन चर्किदा सरकारले थप नियमन गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र...बाँकी
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेश भक्त बादे श्रेष्ठ बनेका छन। बादे श्रेष्ठलाई सीईओ नियुक्ति गर्नका लागि काम्पानीले पठाएको फाइल प्राधिकरणले आज स्वीकृति गरेको निर्देशक दिनेश लाल कर्णले इन्स्योरेन्स खबरलाई...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले केन्द्रिय कार्यालयको साविकको टेलिफोन तथा फ्याक्स नम्बर परिवर्तन गरेको छ । कम्पनीले एक जारी गर्दै पुराना टेलिफोन तथा फ्याक्स नम्बर परिवर्तन गरेको जनाएको छ । कम्पनीले आफ्ना सम्पुर्ण ग्राहक,...बाँकी
काठमाडौं । सरकारले समान प्रकृतिका काम गर्ने संस्थालाई खारेज गर्नेदेखि बन्द रहेका उद्योगहरुलाइ निजीकरण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रममा सरकारले आफ्नो स्वामित्वमा रहेका संस्थानलाई गाभ्ने वा खारेजसम्मको...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटल हैरिसन प्यालेस विराटगरमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम...बाँकी
काठमाडौं । प्रभु लाइफले र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाँचौ वार्षिक साधारण सभा एकै दिन आब्हान गरेका छन् । प्रभु लाइफले जेठ ३ गते बसेको सञ्चालक समितिको १४१ औं बैठकले जेठ २६ गते, शुक्रवार,...बाँकी