News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    नेपालमा उच्च ग्राहक सेवा सन्तुष्टि कायम राख्दै रियलमी

    काठमाडौं । विश्वमा सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले २०१९ मा नेपालमा लन्च भएदेखि नै आफ्ना ग्राहकहरूलाई उत्कृष्ट स्मार्टफोनहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ । इनोभेशन, प्रविधि र पर्फमेन्समा विशेष ध्यान दिएर नयाँ...बाँकी

    सिटी होटलको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

    काठमाडौं । सिटी होटल लिमिटेडको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत पूरा गरेको क्यापिटलले शेयर रजिष्ट्रारको जिम्मेवारी समेत दिएको हो । कम्पनीको आईपीओ...बाँकी

    जनउत्थान सामुदायिक लघुवित्तको सिइओमा राय नियुक्त

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुनिल कुमार राय नियुक्त भएका छन् । कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकले जेठ ७ गतेदेखि लागू हुनेगरी संस्थाको सिइओमा महोत्तरी...बाँकी

    एनएमबि लघुवित्तको दुई दिने बजेट योजना कार्यशाला सम्पन्न

    काठमाडौं । एनएमबि लघुवित्तको दुई दिने बजेट योजना तथा व्यवसायिक रणनीतिक कार्यशाला सम्पन्न भएको छ । शनिबार पोखराको लेकसाईडमा भएको कार्यशालामा ४५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । जेठ ५ गते देखि ६ गतेसम्म आयोजित कार्यशालामा रणनीति...बाँकी

    बैंक तथा वित्तीय विषयमा छुट्टै पाठ्यक्रम निर्माण गर्न सिबिफिनले गर्यो सम्झौता

    काठमाडौं । बैंक तथा वित्तीय विषयमा छुटै पाठ्यक्रम निर्माण गर्न सिबिफिन र पूर्वाञ्चल विश्वविधालयबीच सम्झौता भएको छ । सम्झौता अनुसार दक्ष एवं प्रतिस्पर्धी मानवीय पूँजीको उत्पादन एवं उपयोगका लागि लागि अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम निर्माण गरी लागू...बाँकी

    सरकारले पैसा दिएन,भाेलिदेखि देशैभर कृषी बीमा र दाबी दुबै राेकिने

    काठमाण्डाै‌ । सरकारबाट कृषी बीमाकाे दाबीवापत पाउनुपर्ने झण्डै तीन अर्ब रुपैयाँ भुक्तानी नपाएपछि निर्जीवन बीमकले जेठ ७ गतेदेखि सबै प्रकारका कृषी बीमालेखकाे बिक्री स्थगन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरूकाे संस्था नेपाल बीमक संघले बैशाख...बाँकी

    राष्ट्रिय बीमा संस्थानले डाक्यो विशेष साधारण सभा, यस्ता छन् एजेण्डाहरु

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानले जेठ २२ गते विशेष साधारण सभा गर्ने भएको छ । उक्त सभा संस्थानको प्रधान कार्यालयमा दिउँसो ४ बजे गर्ने कम्पनीले जनाएको छ । संस्थानको जेठ २ गते बसेको संचालक समितिको...बाँकी

    जीवन बीमाको बृद्धिदरलाई लिएर बीमक र प्राधिकरण चिन्तित, तालिमका कार्यक्रमदेखि लिएर क्षमता बढाउन सुझाव

    काठमाडौं । जीवन बीमक संघले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल सहित निर्देशहरु सँग जीवन बीमा क्षेत्रमा देखापरेका पछिल्ला चुनौतीहरुलाई कसरी सामाना गर्ने भनेर बृहत छलफल गरेको छ । आगामी आर्थिक वर्षमा नियामक बीमा...बाँकी

    सिटिजन लाइफले व्यतित बीमालेख नविकरणमा शत प्रतिशत ब्याज छुट दिने

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा शतप्रतिशत व्याज छुट दिने भएको छ । यस कम्पनीबाट जारी भएका बीमालेखको नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरुमा लाग्ने...बाँकी

    एलआइसी नेपालको बीमा अभिकर्ता प्रशिक्षण तथा उत्प्रेरणा कार्यक्रम भव्य रुपमा सम्पन्न

    काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ(बीमक समिति एलआइसी नेपाल)ले आयोजना गरेको बीमा अभिकर्ता प्रशिक्षण तथा उत्प्रेरणा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । उक्त तालिम आज जेठ ५ गते शनिवार ग्रिन लिंक पुतलिसडकमा सम्पन्न भएको...बाँकी