News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    रियलमीका शान्दार दुई मोडलहरु: नार्जो एन ५५ र नार्जो एन ५३ नेपाली बजारमा चाँडै आउँदै

    काठमाडौं । सबैभन्दा बढी विश्वसनीय ब्रान्ड रियलमीले एन सिरिज अन्तर्गतका दुईवटा दमदार स्मार्टफोन मोडलहरु नेपालमा ल्याउने भएको छ । एनले संकेतात्मक रुपमा विविधता, नयाँँपन र असिमित सम्भावनाहरुलाई जनाउने कम्पनीले जनाएको छ । रियलमी नेपालले यी...बाँकी

    असार मसान्तसम्म मोबाइल फोन एमडिएमएसमा दर्ता गरिनुपर्ने

    काठमाडौं ।  सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणाली (एमडिएमएस) मा दर्ता नभएका मोबाइल फोनलाई दर्ता गर्न यही असार मसान्तसम्मको लागि समय तोकेको छ। सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट...बाँकी

    आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक (पूर्णपाठ)

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार ४९६ बुँदाको उक्त आवको बजेट सार्वजनिक गरेका हुन् । पूर्णपाठ View Fullscreen...बाँकी

    यूनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले लिए सपथ

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले पद तथ गोपनियताको सपथ लिएका छन् । श्रेष्ठले आइतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष सपथ लिएका हुन् । उक्त अवसरमा नव निर्वाचित अध्यक्ष श्रेष्ठले प्राधिकरणको निर्देशानुसार समयमा कार्य...बाँकी

    औपचारिक रुपमा शुरु भयो यूनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार

    काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार भव्य रुपमा सुरु भएको छ । २०८० जेठ १४ गते आइतबारबाट एकीकृत कारोबार शुरु...बाँकी

    बिर्तामोडमा हिमालयन लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

    बिर्तामोड । यूनियन, गुराँस र प्राइम लाइफ मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले पहिलो पटक झापाको बिर्तामोडमा अभिकर्ता जागरण कार्यक्रम आयोजना गरेको छ । आइतबार विहान कम्पनीले प्रमुख लिडरहरुको उपस्थितीमा जागरण कार्यक्रम सम्पन्न गरेको हो...बाँकी

    दिनेश थकालीले सम्हाले कामना सेवा विकास बैंकको कमाण्ड

    काठमाडौं । दिनेश थकालीले आजदेखि कामना सेवा विकास बैंकको कमाण्ड सम्हालेका छन् । बैंकको सञ्चालक समितिले आजदेखि थकालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको हो । चार्टर्ड एकाउण्टेण्ट थकाली ३२ वर्षको उमेरमै तत्कालिन...बाँकी

    नेपाल लाइफद्वारा रु. ६४ लाख २५ हजारका दाबी भुक्तानी

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रु. ६४ लाख २५ हजारको दाबी भुक्तानी गरेको छ । टीकापुर न.पा. ०१, कैलाली घर भएका बीमित नरबहादुर साउदको मिति २०८० साल वैशाख...बाँकी

    आजदेखि दुई इन्स्योरेन्स कम्पनीले एकिकृत निर्जीवन बीमा व्यवसाय शुरु गर्दै

    काठमाडौं । आजदेखि यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले संयुक्त कारोबारको शुभारम्भ गर्ने भएका छन् । आज आइतबारदेखि युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको नामबाट कारोबार हुनेछ । दुई कम्पनीले गएको चैत १६ गते मर्जरको अन्तिम...बाँकी

    इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत श्रेष्ठले जिते काठमाडौंमा घर

    काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा युएइमा बस्ने पूर्ण बहादुर श्रेष्ठले काठमाडौमा घर जित्न सफल भएका छन् । जेठ १२ गते शुक्रबार, इसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू...बाँकी