काठमाडौं । डिबान र एसएआर एड्भाइजर्सको आयोजनामा एनएफआरएस तालिम सुरु भएको छ । डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपाल डिबान र एसएआर एड्भाइजर्सको संयुक्त आयोजना तथा ई एण्ड वाई श्रीलंकाको सहयोगमा ३ दिने ‘एनएफआरएस–९ तालिम’ सुरु भएको...बाँकी
काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएको छ । लामो समयदेखि आईपीओ जारी गर्ने प्रकृयामा रहेको इन्स्योरेन्सले जेठ २३ गते मात्रै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बोर्डले...बाँकी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ४६ करोड ४५ लाख रुपैयाँ नाफा गरेको छ भने जीवन बीमा व्यवसायमा १७ करोड २० लाख रुपैयाँ ऋणात्मक रहेको छ । दोस्रो त्रैमासमा कम्पनीले कूल...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडस्थित आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको छ । जेठ २२ गते आयोजित एक कार्यक्रमबीच कम्पनीका सञ्चालक समितिका सदस्यहरु कमलेश अग्रवाल, विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने, कम्पनीका...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो ।...बाँकी
काठमाडौं । प्रभु बैंकले लक्जम्बर्गको एमएसएमई इन्टरप्राइजेजबाट डलर भित्र्याउने भएको छ । बैंकले लक्जम्बर्गको एमएसएमई ईन्टरप्राईजेज बन्ड एसएबाट ५० लाख डलर बराबरको ऋण सुविधा प्राप्त गरेको हो । विश्व वातावरण दिवशको अवसरमा हरित लगानी अन्तर्गत...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले घरजग्गा व्यवसाय र जलविद्युतमा लगानी बढाउने भएको छ । जीवन बीमा व्यवसाय गर्दै आएको कम्पनीले लगानी निर्देशिका अनुसार उक्त क्षेत्रमा विशेष लगानी बढाउने भएको हो । नियामक निकायबाट जारी भएको...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कर्मचारी संघ सुदूरपश्चिम प्रदेशको प्रादेशिक भेला सैपाल रिसोर्ट खानिडाडामा भब्यताका साथ सम्पन्न भएको छ ।सूर्यज्योति लाइफ इन्स्योरेन्स कर्मचारी संघ सुदूरपश्चिमका निवर्तमान संयोजक धन सिह धामीको सभापतित्व र सूर्यज्योति लाइफ कर्मचारी...बाँकी
बिर्तामोड । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले झापाको बिर्तामोडमा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बिर्तामोडस्थित सिटी सेन्टरमा हिमालयनले अभिकर्तासँग भेटघाटका साथै प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । नेपाल मै पहिलो पटक तीनवटा कम्पनीहरु...बाँकी
काठमाडौं । भारतीय जीवन बीमा निगमका अध्यक्ष सिद्धार्थ मोहंतीले एलआइसी नेपालको केन्द्रिय कार्यालयमा अवलोकन गरेका छन् । एलआइसी इन्डियाका अध्यक्षको यो तीन वर्ष पछिको भ्रमण हो । सधै भर्चुअल माध्यममा मात्रै प्रस्तुत हुने मोहंतीले केन्द्रिय...बाँकी