News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    राष्ट्रिय बीमा कम्पनीको पाँच आर्थिक वर्षको साधारण सभा सम्पन्न, संचालकमा टिवडेवाल निर्वाचित

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्नो पाँच वर्षको वार्षिक साधारण सभा सम्पन्न गरेको छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड (साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग) को ३१ औं बार्षिक साधारण सभा र राष्ट्रिय...बाँकी

    बीमितहरुलाई दाबी भुक्तानी बुझिलिन शिखर इन्स्योरेन्सको आग्रह

    काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितहरुलाई बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै कम्पनीले विभिन्न बीमालेख खरिद गरी बीमालेख बमोजिम २०८० वैशाख महिनादेखि जेठ २० गतेसम्म परेका दाबी...बाँकी

    प्रभु लाइफकी नवनियुक्त अध्यक्ष शिक्षा भट्टचनले लिइन् सपथ

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडकी नवनियुक्त अध्यक्ष शिक्षा भट्टचनले सपथ ग्रहण गरेकी छिन् । शिक्षा भट्टचनले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट आज ३० गते मंगलबार सञ्चालक समिति अध्यक्षको सपथ ग्रहण...बाँकी

    नेपाल बीमा प्राधिकरणको भुक्तानी अब डिजिटल माध्यमबाट हुने

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ । यस सम्बन्धमा हालै...बाँकी

    हिमालयन रिइन्स्योरेन्सले कमायो साढे २५ करोड नाफा, दावी भुक्तानी १५९२ प्रतिशत बढ्यो

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चैत मसान्तसम्म २५ करोड ४४ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही...बाँकी

    सनराइज बैंकका ग्राहकलाई केएफसी, पिज्जा हट र क्रिम बेलमा विशेष छुट

    काठमाडौं । सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपालबीच डिजिटल कारोबारलाई प्रर्वद्घन गर्न बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ । डिजिटल कारोबारलाई प्रवर्धन गर्ने उद्देश्य साथ बैंकले ग्राहकलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको...बाँकी

    प्रभु लाइफमा बीमा क्षेत्रकै सबैभन्दा कान्छी महिला अध्यक्षमा शिक्षा भट्टचन

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् । इन्स्योरेन्स कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई अध्यक्षमा नियुक्त गरेको हो । संस्थापक सेयरधनीहरुको तर्फबाट अध्यक्षमा चयन भएकी भट्टचन जीवन...बाँकी

    अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टरलाई सिटिजन्स बैंकको सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टरलाई दुई वर्षको सेनेटरी प्याडका साथै तीनवटा सेनेटरी भेन्डिङ मेसिन वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर , बटरफ्लाइ होम र...बाँकी

    यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिष्टारमा नबिल इन्भेष्टमेन्ट बैकिङले

    काठमाडौं । नबिल इन्भेष्टमेन्टले यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिष्टारको कार्य गर्ने भएको छ । कम्पनीले सेयर रजिष्टार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गते आइतबारबाट...बाँकी

    एलआईसी नेपालले यो वर्ष लाभांश नदिने

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले यो वर्ष लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव जेठ २६ गते...बाँकी